Search from various English teachers...
Profile
Hello, I am an English speaking Canadian currently living in Ottawa. Three years ago I discovered my passion for languages. I am currently learning French and Nepali. Since visiting Nepal this past year, my Nepali has improved substantially. I still have a long way to go before reaching fluency, but am excited for the journey along the way. Message me if you can help me out. Cheers.
Learning
Nepali
French
Language Skills
EnglishNative
Lesson Feedback
Lesson history
 Last monthLast 3 monthsAll time
Completed lessons000
Attendance rate100%100%100%
Teacher reviews
No record
Activities
  • Corrected

    पाचौं पोस्ट

    नमस्ते। मेरो नाम कवशि हो। म अमेरिकाबाट हुँ म अमेरिकामा बस्छु । मेरो साथीहरु नेपाली हुन् र मेरो बस्तीमा गाउँमा  धेरै नेपाली छ त्यसकरण म नेपाली भाषा सिक्दै छु। आज मैले नयाँ फ्लैश कार्डमा  बनाएर बीबीसीको नेपाली समाचार राखेर पढेँ। हरेक दिन म सबै  नेपाली भाषा अभ्यास गर्न चहाछु।

    0 voted
    June 20, 2017
    1
  • Corrected

    चौंत्रो पोस्ट

    म अहिले मेरो घरभित्रमा थियो।
    अहिले म घरमा/ घरभित्र छु  ।

    मेरो भाइ भोली मित्रको लागि जन्मदिन जानेछ।
    भोली मेरो भाइ आफ्नो साथीको जन्मदिन मनाउन उसको घरमा जादै छ।

    आज कलाको परिक्षण थियो।

    मैले इन्टर्नेटले ग्रीष्ममा नेपाली भाषा सिक्नेछु।
    ग्रिसमा मलाई इन्टरनेटमा नेपाली भाषा सिकाउदै छिन  ।

    मैले महत्व मित्रलाई पैसा दिएँ (give) ।
    मैले मेरो मिल्ने साथीलाई पैसा दिएँ।


    मिल्ने साथी = good friend

    घरमा /घरभित्र  - in the house (usually घरमा )

    0 voted
    June 20, 2017
    1
  • Corrected

    तेस्रो पोस्ट

    next हप्तले सकुलको अन्त आउनेछु। भोलीबाट examहरु हो। next हप्ताको बुधबारबाट ग्रीष्म हो। ग्रीष्मले नेपाली भाषा पढ्नेछु र भिडेयो गेम खेल्नेछु। भालीको exam अंग्रेजी ह। यो हप्ताले प्रोजेक्टहरु र असाइन्मेन्टहरु गर्दै थिएँ। फ्रन्स भाषाको क्लासको प्रोजेक्ट गाह्रो थियो। गाह्रो तर गरेँ (र म खुसी हो)।

    अर्को हप्ता स्कुल सिद्धिन्छ । भोलीदेखि परीक्षा हुन्छ । अर्को बुधवारदेखि ग्रिसमा खाली हुन्छिन । अनि त्यो बेलामा उनीले नेपाली भाषा पढ्छिन र भिडियो गेम खेल्छिं ।  भोली उनिको परीक्षा अंग्रेजी बिषयमा हुन्छ । यो हप्ता उनि प्रोजेक्ट र अरु गृहकार्य गर्दै थिइन् । उनिको प्रोजेक्ट फ्रान्सेली भाषाको बारेमा गाह्रो थियो तरपनि उनीले गरीन अनि त्यसले गर्दा मलाई खुसी भयो ।

    next हप्ताको बुधबारबाट ग्रीष्म हो।   Next Wednesday Grisma is? 
    I guessed that you were trying to say,
    " As of next Wednesday, Grisma will be free (her exams will be over)."
     अर्को बुधवारदेखि ग्रिसमा खाली हुन्छिन ।

    अर्को हप्ता = next week

    आउने हप्ता = this coming week


    Good job!


    0 voted
    June 20, 2017
    1
  • Posted
    बाल दिवस बाल दिवस भनेको बालबालिकाका रमाइलो र महत्वपुर्ण दिन हो । ठाउँअनुसार विद्यालयहरुले बाल दिवस विभिन्न हिसाबले मनाउछन । बाल दिवस कसरी मनाउने भन्ने बारेमा विद्यार्थीहरुले छलफल गरी योजना गर्छन । कुनै ठाउँमा कबिता, निबन्ध लेखन प्रतियोगिता हुन्छ । अरु ठाउँमा भने खेलकुद या नाच्ने कार्यक्रम गरिन्छ । अभिवावकलाई बाल अधिकार सम्झाउन पनि बाल दिवसको दिन राम्रो अवसर हो । स्वास्थ्य रहन पाउनु, बिरामी हुँदा उपचार गर्न पाउनु, स्कुलमा पढ्न पाउनु, बाल अधिकार हुन् । कसैले छोराछोरीलाई भेदभाव गर्यो भने अर्थात छोरीलाई स्कुलमा पढ्न पठाउने गरेन भने उसले छोरीलाई आफ्नो अधिकारको हनन गर्छ । आफ्नो बच्छा अपाङ्ग भयो भने अझ उसलाई पनि स्कुलमा पढ्न पठाउनु पर्छ । बाल दिवसमा शिक्षाको महत्व सम्झाउन र राम्रो ब्यबहार थाहा दिने मौका छ । जुन्सुक्कै संस्कृतिक कार्यक्रम भए पनि रमाइलो र सुचित पनि हुनु पर्ने हुन्छ, होइन त ? ।
    May 1, 2017
    1
    0
  • Posted
    समयको महत्व भुत र भविष्यको याद हामी सबैलाई छ । भुतको कुनै मिठो या चिन्तो याद हामीलाई आउछ । मैले त्यो गरेको भए हुन्थ्यो, यो नगरे हुन्थ्यो भन्ने चिन्ताले हामीलाई धेरै प्रभाब पर्छ । अनि अर्को वर्ष म त्यस्तै गर्छु यस्तै हुन्छु भन्ने सोचले हामीलाई वर्तमानबाट पठाउछन । बुढेसकाल पुग्दा समय छिटो बित्छ जस्तो लाग्छ , बिरामीलाई भने समय ढिलो चल्छ जस्तो लाग्छ । जसोसुक्कै लागे पनि समयलाई सदुपयोग गर्न सके पछुतोबिना बाँच्नने छ।
    April 24, 2017
    1
    0
  • Corrected

    धेरै धन्यवाद

    तीन महिने महिना नेपालमा बसेर हामी अहिले फेरि आफ्नो देश फर्केका छौं । नेपालमा धेरै रमाइलो बितायौं । विद्यार्थीहरूलाई उखानको पाठहरू धेरै मन पर्यो, उनीहरूले हरेक दिन यसको त्यसको अनुवाद गर्न चाहन्थे । त्यसकारणले म आफ्ना यहाँका साथीहरूलाई मेरो काम सच्याइ दिएकोमा फेरि धन्यवाद गर्छु । म आशा गर्छु कि तिमीहरू मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।

    Welcome back Inge! 

    Your writing seems very good to me. I would write the last sentence a little differently. See below:

    I:    म आशा गर्छु कि तिमीहरू मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।

    S:  आशा छ पहिला जस्तै अब तपाईंहरुले मेरो नयाँ काम सच्याइ दिनु होला ।

    (inifinitive verb + holaa) is a very nice construction used to make a polite request. It is used quite a bit. You probably have heard it many times while you were in Nepal.

    Ex:  मेरो भिडियो मन पर्यो भने शेर गरि दिनु होला ।

    Ex: आफ्नो देश फर्के पछि हामीलाई नबिर्सनु होला ।




    0 voted
    March 15, 2017
    2
  • Posted
    यस वर्ष होलीको हल्का रमाइलो हिजो होली थियो । होली भनेको रङ्ग र पानीको पर्व हो । हिन्दु संस्कृतीमा धेरै पर्व र महत्वपुर्ण दिन पुर्णिमा छन् । जस्तै होली भन्ने पर्व फागुन पुर्णिमा हुन्छ । विभिन्न कारणले र विभिन्न तरिकाले मान्छे होली मनाउछन । फागुन पुर्णिमादेखि मौसम खास गरि न्यानो हुन्छ भनेर भनिन्छ । हिन्दु धर्ममा होली भनेको शिवजीले शैतानलाई जितेको दिन हो । यस वर्ष मैले बाहिर खेल्न पाइन । मेरो काम नसकेसम्म मैले कतै पनि नजाने जिद्दी गरेको छु । तर पनि मैले एकछिन् अरुले आफ्नो कौसीबाट चिमेकोको कौसिसम्म पानी भएको बलुन्लाई हानेको हेरें । क्या मज्जा थियो ! म बाहिर नगए पानी आफ्नो सासुमाले मलाई रंगीचंगी पार्यो । दिउँसो काम छोडेर दाईको घरमा गएर मोःमोः खाएँ । पेट भरे पछि मलाई होलीको मज्जा पुगेर नुहाएँ । त्यो दिन कन्सर्ट ढिल्ल सम्म चल्यो । अर्को वर्ष मेरी श्रीमतीसंग काठमाडौँको बसन्तपुरमा होली खेल्ने मेरो आशा छ ।
    March 13, 2017
    3
    1
  • Posted
    के गर्यो भने नेपाली साथी बनाउन सक्छ नेपाली भाषा जान्ने बिदेशीहरु नेपालमा हुँदा कति रमाइलो हुन्छ भनेर कल्पना गर्नु होस् । नेपालीहरुसंग घुल्मिल हुनु दुइतै कुरा मात्रै गर्नु पर्ने हुन्छ । पहिले नेपाली केटी अथवा केटासंग बिबाह गर्ने, त्यसपछि भाषा र संस्कृति सिक्ने । त्यसो गर्यो भने पकै पनि तत्काल नेपाली धेरै साथिलाई बनाउछ । म अघिल्लो पटकको आफ्नो गाउँमा काम गर्न गएको अनुभब बताउछु । बाग्लुङ्गमा मेरो एउटा अन्तरास्ट्रिय संस्थामा मुल्यांकन गर्ने काम थियो । त्यसको लागी म विभिन्न विद्यालयको शिक्षकको अन्तर्वार्ता लिन र शिक्षकको पढाउने तरिका पनि हेर्नु पर्यो । हाम्रो काम गर्ने समूहमा हामी तिन जना थियौं । जुनसुकै गाउँमा पुग्दा त्यहाँको विद्यालय कर्माचारिहरुले हामीलाई फुलको माला लगाइदिएर न्यानो स्वागत गर्यो । त्यसपछि विद्यालयको सबै जना अगाडी हामीले आफ्नो छोटो परिचय दियौं । रमाइलो गर्न र विद्यार्थीहरुलाई चक्काउन मैले नेपालीमा बोलें । मेरो कुरा सुनेबित्तिकै सबै जनाले मलाई माया लाग्यो । त्यसपछि मेरो काम सजिलो भयो । बिदेशी होइन म आधा नेपाली जस्तो भयो । मान्छेले मेरो हात समातेर मलाई गाउँभरी घुमाइ दियो । उनीहरु कति उत्साहित थिए । म जस्तै सुधा नेपाली बोल्ने र नेपाली केटीसंग बिहे गरेको मान्छेलाई कति चोटी जति भेट्न पाउछन र । भाषा सिक्न सुरु गरेदेखि दुइ तिन वर्षा सम्म गाह्रो छ तर सिकिराख्यो भने नेपालीहरु धेरै आभारी हुनेछन र आफ्नो नेपालमा काम गर्ने र घुम्ने अनुभब झन् मिठो हुनेछ ।
    March 12, 2017
    3
    3
  • Posted
    कसले बचाउन सक्छ यो संसार जसलाइ पैसा चाहिने जति कमाइ पुग्दैन जस्तै हुन्छ। कमाइ जति जति बढै जाँदा चाहन उति उति बढै जान्छ र। के हो यो जिवन? सानो हुँददेखि पढाइ राम्रो गरेपछि राम्रो काम पाइन्छ सुनिरहेको छौँ। तर त्यो मन्त्र हामिले बिश्वस गर्न छोडिरहेको छौँ। बिश्वस नभए पनि अरु जान सक्ने बाटो नदेखेकोले हामि मन नलागि नलागि गरिराख्छौँ। तर त्यस्ले कस्तो असर गर्छ होला। सल्लाह दिने हो भने खुशि कसरि हुने सिक्नु पर्ने हुन्छ। त्यसरि काम छैन अथवा माया नपाए पनि मान्छेले त्यति दु:ख लिन्दैन। तर यस्बेलामा हाम्रो समस्या के छ भने सोच्को अभाव छ। मेरो बिचारमा पुवा पुस्तलाइ यि कुरा थाहा पाएर परिवर्तन गर्ने कुरा भैसक्यो।
    January 18, 2017
    1
    0
  • Posted
    aajako soch गर्दै नगरेको भन्दा गरेको राम्रो भन्ने कुरा धेरै सुनिन्छ । तर के लाग्छ ? त्यो सत्य कुरो हो कि ? सधैँको जस्तै बिभिन्न करक र त्यस्को सन्दर्भको कारणले बिचार गर्न राम्रो हुन्छ । एकैचोटी धेरै कुरा गर्‍यो भने त्यस्को असारले सन्तोश हुन्छ र ? बरु कम्सेकम एक बिश्यमा बिज्ञा हुन मन पर्छ ? संस्कृति अनुसार शब्दको अर्थ फरक हुन सकिन्छ । यस्कारणले बिभिन्न मात्री भाशा बोल्नेहारुसँग कुरा गर्दा गलत बुझाइ धेरै नै छन् । जस्तै, आज्ञाकारिलाई अँङ्रेजिमा ओभिडिअन्ट भनेको हो । तर अँग्रेजिमा त्यो शब्दको नकारात्यमक अथवा नराम्रो अर्थ छ । णेपालिमा भने आज्ञाकारी राम्रो गुण हो अनि त्यस्ले पार्ने मान्छेलाईइ प्रशंसनीय मान्छे हो रे ।
    January 7, 2017
    1
    0