Corrections · 1
aajako soch
तर के लाग्छ ? It's not clear who is asking the question and to whom.
Better: तर तपाईलाई के लाग्छ ?
त्यो सत्य कुरो हो कि ?
Suggestions: 1. त्यो सत्य कुरो हो र ? 2. त्यो सत्य कुरो हो वा होईन ?
सधैँको जस्तै >> (सामान्यत्या वा प्रायजसो ) बिभिन्न करक र त्यस्को सन्दर्भको कारणले बिचार गर्न राम्रो हुन्छ ।
कुनै पनि कुराको पृष्ठभुमी जान्नु राम्रो हुन्छ । (May be: It is important to background of any kind of issue (on the hand). )
एकैचोटी धेरै कुरा गर्यो भने त्यस्को असारले सन्तोश हुन्छ र ? >> एकैचोटी धेरै कुरा गर्यो भने त्यस्को असरले सन्तोष हुन्छ र ?
बरु कम्सेकम एक बिश्यमा बिज्ञा हुन मन पर्छ ? >> बरु एउटा विषयमा विज्ञ हुनु राम्रो हुन्छ कि ? ( May be it is good to be specialist in one subject. )
संस्कृति अनुसार शब्दको अर्थ फरक हुन सकिन्छ । >> संस्कृति अनुसार शब्दको अर्थ फरक हुन सक्छ ।
यस्कारणले बिभिन्न मात्री भाशा बोल्नेहारुसँग कुरा गर्दा गलत बुझाइ धेरै नै छन् । >> यस्कारणले बिभिन्न मातृभाषा बोल्नेहरुसँग कुरा गर्दा गलत बुझाइ हुने सम्भावना धेरै नै हुन्छ ।
जस्तै, आज्ञाकारिलाई अँङ्रेजिमा ओभिडिअन्ट भनेको हो भनिन्छ । तर अँग्रेजिमा त्यो शब्दको नकारात्मक अथवा नराम्रो अर्थ छ । णेपालिमा नेपालीमा भने आज्ञा कारी राम्रो गुण हो अनि त्यस्ले पार्ने मान्छेलाईइ त्यो गुण भएको मान्छे प्रशंसनीय मान्छे हो रे ।
I guess this notebook received no correction for a while because it was written on a difficult subject. You did a great job. If I had to write the same thing in English, I would at least make as many mistakes as you made if not more.
This is my attempt to edit it and other corrections or suggestions on my corrections are welcome !
Want to progress faster?
Join this learning community and try out free exercises!
Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!
Start Learning Today
