तेस्रो पोस्ट
next हप्तले सकुलको अन्त आउनेछु। भोलीबाट examहरु हो। next हप्ताको बुधबारबाट ग्रीष्म हो। ग्रीष्मले नेपाली भाषा पढ्नेछु र भिडेयो गेम खेल्नेछु। भालीको exam अंग्रेजी ह। यो हप्ताले प्रोजेक्टहरु र असाइन्मेन्टहरु गर्दै थिएँ। फ्रन्स भाषाको क्लासको प्रोजेक्ट गाह्रो थियो। गाह्रो तर गरेँ (र म खुसी हो)।
Search from various English teachers...
Corrections · 2
0
तेस्रो पोस्ट
next हप्तले सकुलको अन्त आउनेछु। भोलीबाट examहरु हो। next हप्ताको बुधबारबाट ग्रीष्म हो। ग्रीष्मले नेपाली भाषा पढ्नेछु र भिडेयो गेम खेल्नेछु। भालीको exam अंग्रेजी ह। यो हप्ताले प्रोजेक्टहरु र असाइन्मेन्टहरु गर्दै थिएँ। फ्रन्स भाषाको क्लासको प्रोजेक्ट गाह्रो थियो। गाह्रो तर गरेँ (र म खुसी हो)।अर्को हप्ता स्कुल सिद्धिन्छ । भोलीदेखि परीक्षा हुन्छ । अर्को बुधवारदेखि ग्रिसमा खाली हुन्छिन । अनि त्यो बेलामा उनीले नेपाली भाषा पढ्छिन र भिडियो गेम खेल्छिं । भोली उनिको परीक्षा अंग्रेजी बिषयमा हुन्छ । यो हप्ता उनि प्रोजेक्ट र अरु गृहकार्य गर्दै थिइन् । उनिको प्रोजेक्ट फ्रान्सेली भाषाको बारेमा गाह्रो थियो तरपनि उनीले गरीन अनि त्यसले गर्दा मलाई खुसी भयो ।
next हप्ताको बुधबारबाट ग्रीष्म हो। Next Wednesday Grisma is?
I guessed that you were trying to say,
" As of next Wednesday, Grisma will be free (her exams will be over)."
अर्को बुधवारदेखि ग्रिसमा खाली हुन्छिन ।
अर्को हप्ता = next week
आउने हप्ता = this coming week
Good job!
Want to progress faster?
Join this learning community and try out free exercises!
Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!
Start Learning Today
