Search from various English teachers...
United States flagKawashi
पाचौं पोस्ट नमस्ते। मेरो नाम कवशि हो। म अमेरिकाबाट हुँ। मेरो साथीहरु नेपाली हुन् र मेरो बस्तीमा धेरै नेपाली छ त्यसकरण म नेपाली भाषा सिक्दै छु। आज मैले नयाँ फ्लैश कार्ड बनाएर नेपालीमा बीबीसी समाचार पढेँ। म सबै दिन नेपाली भाषा अभ्यास गर्न चहाछु।

Corrections · 4

1

पाचौं पोस्ट

नमस्ते। मेरो नाम कवशि हो। म अमेरिकन  हुँ। मेरा  नेपाली साथीहरु  छन्  र मेरो बस्तीमा धेरै नेपालीहरु  छन , त्यसकारण म नेपाली भाषा सिक्दै छु। आज मैले नयाँ फ्लैश कार्ड बनाएर नेपालीमा बीबीसी समाचार पढेँ। म हरेक दिन नेपाली भाषा अभ्यास गर्न चाहन्छु ।
1

पाचौं पोस्ट

नमस्ते। मेरो नाम कवशि हो। म अमेरिकाबाट हुँ म अमेरिकामा बस्छु । मेरो साथीहरु नेपाली हुन् र मेरो बस्तीमा गाउँमा  धेरै नेपाली छ त्यसकरण म नेपाली भाषा सिक्दै छु। आज मैले नयाँ फ्लैश कार्डमा  बनाएर बीबीसीको नेपाली समाचार राखेर पढेँ। हरेक दिन म सबै  नेपाली भाषा अभ्यास गर्न चहाछु।

Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today