Search from various English teachers...
Profile
Hi, I am Native Nepali speaker. Are you looking for a language partner to learn Nepali or Hindi? I am happy to help just ping.
Learning
English
Language Skills
NepaliNative
Hindi
Bengali
Lesson Feedback
Lesson history
 Last monthLast 3 monthsAll time
Completed lessons000
Attendance rate100%100%100%
Teacher reviews
No record
Activities
  • Commented
    Food is the most Important things that helps us to be live by providing lots of energy and different kinds of Vitamins,enzymes and minerals. But the food these days are all pesticides and herbicides which means food whatever we are eating is full of chemical and its just for the appetite we are eating. In a simple word we can say, what we are eating isn't providing a proper vitamins and minerals to our body hence we need some herbs and some supplementary food. Obviously chemical free would be which provides all the nutrients to keep the body properly functioning. So, for
    aging also I highly recommended Food Supplementary. There are lots of supplementary food that helps our body to fight with different disease as well as to prevent agings .....Please check that out, If you need what I am taking to prevent all these please message me.
    0 voted
    September 25, 2019
    0
  • Corrected

    ''Near and Far''

    (( NEPALI))

    मैले घरमा नेपाली सिक्दैछु, तर मलाई सधै नेपालीहरुसंग अभ्यास गर्न मनलाग्छ ।
    0 voted
    November 28, 2017
    0
  • Answered
    There isn't any difference between this two,both are same.We pronounce it like "La" and it sounds like "Law"... ........and this word derived from sanskrit languages.
    0 voted
    July 7, 2017
    1
  • Commented
    There are some guys who can teach the phrases and sentences in Skype.please contact them...
    0 voted
    July 7, 2017
    0
  • Commented
    Can you add me in Skype?Could we practice english together ?
    0 voted
    July 7, 2017
    0
  • Corrected

    उखान: एक रोलिङ पत्थर कुनै मश बटोरता ( actually this sentence isn't a Nepali, it's Urdu effected Hindi.बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ ( it is different proveb)


    धोबीको कुकुर घरको न घाटको

    नमस्ते साथीहरू,
    मैले अर्को संवाद लेखेकी छु । म आशा गर्छु कि फेरि पनि  कोही (कसैले) मेरो काम सच्याइ दिनेछौ भनेर ।

    एक रोलिङ पत्थर कुनै मश बटोरता / बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ / धोबीको कुकुर घरको न घाटको

    दिपक: मैले सुनेको तिएँ थिए कि तिम्रो भाइ आजकल भक्तपुरमा बस्छ रे (अरे)। मेरो बिचारमा एक साल भित्रमा उसले नयाँ जागीर फेरेर  अर्को शहरतिर बसाइ सरेको यो तेस्रो पटक हो ।

    अशोक: साँचो हो । मेरो बा-आमा धेरै चिन्तित हुनुहुन्छ । वहाँहरूलाई डर लाग्यो छ कि उ जीवनमा सफल पाउने हुने  छैन भनेर । अक्सर  घरीघरी जागीर बद्ली गरेकोले उसले जीवनमा केही कुरा प्राप्त गर्नेछ  गर्नेछैन किनभने उ कुनै पनि क्षेत्रमा पर्याप्त अनुभवी हुनेछैन । यस बाहेक, उ अक्सरघरीघरी बसाइ सरेकोले उसलाई साथीहरू बनाउन पाइदैन साह्रो  पर्छ  । मेरो विचारमा (he himself thinks that) धेरै पटक नयाँ जागीर पाउन धेरै उत्तेजक कुरा हो, तर मेरो बिचारमा बा-आमाको कुरा पनि सही हो ,  घरीघरी जागीर बद्ली गर्दा धोबीको कुकुर घरको न घाटको - जस्तै हुन्छ भनेर . . . . . . .

    उखान:
    धोबीको कुकुर घरको न घाटको


    मतलब:
    प्राय आफ्नो काम परिवर्तन गरेर जीवनमा सफल हुनेछैन अनि बारम्बार बसाइ सरेर साथीहरू पाउनेछैन । । जीवनमा धैर्य चाहिन्छ, कुनै पनि काममा स्थिरता चाहिन्छ। कुनै पनि काम घरीघरी परिवर्तन गर्नाले यता न उताको भइन्छ। Someone who frequently changes his job will not succeed in life and someone who often moves will not be able to make friends
    0 voted
    March 31, 2017
    2
  • Corrected

    उखान: सबै चम्कने कुरा सुन कि छैन  होइन / टल्किदैमा सुन हुँदैन।

    सबै चम्कने कुरा सुन कि छैन होइन/ टल्किदैमा सुन हुँदैन । 

    दिपक: यस गाउँमा जीवन कस्तो दिक्कालाग्दो  दिक्कलाग्दो छ । म Bollywood-निर  तिर बसाइ सर्ने बिचार गर्छु  गर्दैछु ।

      (तिर =  towards, to at, निर = at.)  { तिर  is use when you don't know the exact place or location, and निर is use when you are talking about particular place or location.Examples ; मेरो साथी काठमाडौंतिर गएको छ। मेरो साथी काठमाडौंको रत्नपार्क निर बस्छ। राजु बजारतिर गयो। राजु मन्दिरनिर आईपुग्यो ।। त्यहाँ बस्न धेरै चाखलाग्दो हुनेछ ।


    निर्मल: के तिमी निश्चित छौ दिपक ? म तिमीसँग सहमत त छु त्यहाँ दिक्कलाग्दो हुनेछैन, तर त्यहाँ बस्नु बेफाइदा पनि छ । मेरो बिचारमा त्यहाँ मान्छेहरूमध्ये धेरै ईर्ष्या हुन्छ।  त्यहाँ मान्छेहरू धेरै ईष्र्यालू हुन्छन् अनि उनीहरू नाट्याशालामा अभिनय गरे जस्तै दैनिक जीवनमा पनि  अभिनय गर्ने  गर्छन्। त्यसै  कारणले एकजना साथीलाई कुनै मद्दत चाहियो भने, त्यहाँ अर्को  साथी पाउन सजिलो हुदैन  । सम्झ,सबै चम्कने कुरा सुन होइन/ हुदैन ।

    उखान:
    सबै चम्कने कुरा सुन होइन/ हुदैन । / टल्किदैमा सुन हुँदैन
    All that glitters is not gold

    मतलब:
    सुन्दर देखिन्दैमा सबै  कुरा साँचो वा मूल्यवान हुदैनन्  ।
    Just because something looks attractive does not mean it is genuine or valuable


    To avoid misunderstandings, I will mention in English what I have tried to communicate here in Nepali in the comments . . . .

    0 voted
    March 17, 2017
    3
  • Corrected

    धेरै धन्यवाद

    तीन महिने महिना नेपालमा बसेर हामी अहिले फेरि आफ्नो देश फर्केका फर्किएका छौं । नेपालमा धेरै रमाइलोसंग बितायौं । ( नेपालमा हामीले दिनहरु धेरै रमाइलोसंग बितायौं)  विद्यार्थीहरूलाई ले उखानको पाठहरू धेरै मन पराए, उनीहरूले हरेक दिन यसको अनुवाद गर्न चाहन्थे । त्यसै  कारणले म आफ्ना यहाँका  मेरा साथीहरूलाई मेरो काम सच्याइ दिएकोमा ( दिनुभएकोमा) फेरि धन्यवाद गर्छु दिन्छु । if you say in this way It sounds much better.

    म आशा गर्छु कि तिमीहरूले मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।दिनेछौ भनेर ।

    म आशा गर्छु कि तिमीहरूले मलाई मेरो नयाँ घर बनाउनु सघाउने छौ भनेर ।

    म आशा गर्छु कि तपाईंहरूले  मेरो नयाँ भिडियो  मनपराउनु हुन्छ भनेर ।

    In Nepali Whenever you are writing " म आशा गर्छु कि " always you need to end with  "भनेर"......Example- "मनपराउनु हुन्छ भनेर" - "सच्याइ दिनेछौ भनेर"- "मलाई मद्दत गर्नु हुनेछ भनेर "   

    Thank you so much, if you need any help please ping with me.


    0 voted
    March 16, 2017
    0
  • Corrected

    के गर्यो गर्‍यो भने नेपाली साथी बनाउन सक्छ सकिन्छ !

    नेपाली भाषा जान्ने बिदेशीहरु नेपालमा हुँदा कति रमाइलो हुन्छ भनेर कल्पना गर्नु होस् त। नेपालीहरुसंग घुल्मिल हुनुदुइतै दुइटा कुरा मात्रै गर्नु पर्ने हुन्छ । पहिले पहिला नेपाली केटी अथवा केटासंग बिबाह गर्ने, त्यसपछि भाषा र संस्कृति सिक्ने । त्यसो गर्यो भने पकै पक्कै पनि तत्काल नेपाली धेरै साथिलाई हरु बनाउनु सकिन्छ । म अघिल्लो पटकको आफ्नो गाउँमा काम गर्न गएको अनुभब बताउछु ।  बाग्लुङ्गमा मेरो एउटा अन्तरास्ट्रिय अन्तर्राष्ट्रिय  संस्थामा मुल्यांकन गर्ने काम थियो । त्यसको लागी मैले  विभिन्न विद्यालयको शिक्षकशिक्षिकाहरुको अन्तर्वार्ता लिन  लिनु र शिक्षकको  उहाँहरुको पढाउने तरिका पनि हेर्नु पर्यो पर्ने थियो । हाम्रो काम गर्ने समूहमा हामी तिन तीन जना थियौं । जुनसुकै गाउँमा पुग्दा पनि त्यहाँको  का विद्यालय कर्माचारिहरुले कर्मचारीहरूले हामीलाई फुलको माला लगाइदिएर न्यानो स्वागत गर्यो गर्ने गर्थे । त्यसपछि विद्यालयको का सबै जना कर्मचारी अनि विद्यार्थीहरुको अगाडी हामीले आफ्नो छोटो परिचय दियौं दिने गर्थीयौ। रमाइलो गर्न र विद्यार्थीहरुलाई चक्काउन ( I don't known this word however, you can say "to attract") आकर्षित पार्नु मैले नेपालीमा बोलें । मेरो कुरा सुन्ने बित्तिकै सबै जनाले मलाई माया गरे । त्यसपछि मेरो काम अझ सजिलो भयो । 

    0 voted
    March 16, 2017
    0
  • Corrected
    0 voted
    March 16, 2017
    0