Search from various English teachers...
Netherlands flagInge
उखान: सबै चम्कने कुरा सुन कि छैन / टल्किदैमा सुन हुँदैन सबै चम्कने कुरा सुन कि छैन / टल्किदैमा सुन हुँदैन दिपक: यस गाउँमा जीवन कस्तो दिक्कालाग्दो छ । म Bollywood-निर बसाइ सर्ने बिचार गर्छु । त्यहाँ बस्न धेरै चाखलाग्दो हुनेछ । निर्मल: के तिमी निश्चित छौ दिपक ? म तिमीसँग सहमत छु, त्यहाँ दिक्कालाग्दो हुनेछैन, तर बेफाइदा पनि छन् । मेरो बिचारमा त्यहाँ मान्छेहरूमध्ये धेरै ईर्ष्या हुन्छ । अनि उनीहरू नाट्याशालामा अभिनय पनि गर्छन्, दैनिक जीवनमा अभिनय पनि गर्छन्। त्यस कारणले एकजना साथीलाई चाहियो भने, त्यहाँ एकजना साथी पाउन सजिलो हुँदैन । सम्झाऊ, सबै चम्कने कुरा सुन कि छैन । उखान: सबै चम्कने कुरा सुन कि छैन / टल्किदैमा सुन हुँदैन All that glitters is not gold मतलब: सुन्दर देखिनु कारणले मात्र जो कुरा साँचो वा मूल्यवान हुन पर्दैन । Just because something looks attractive does not mean it is genuine or valuable To avoid misunderstandings, I will mention in English what I have tried to communicate here in Nepali in the comments . . . .

Corrections · 5

0

उखान: सबै चम्कने कुरा सुन कि छैन  होइन / टल्किदैमा सुन हुँदैन।

सबै चम्कने कुरा सुन कि छैन होइन/ टल्किदैमा सुन हुँदैन । 

दिपक: यस गाउँमा जीवन कस्तो दिक्कालाग्दो  दिक्कलाग्दो छ । म Bollywood-निर  तिर बसाइ सर्ने बिचार गर्छु  गर्दैछु ।

  (तिर =  towards, to at, निर = at.)  { तिर  is use when you don't know the exact place or location, and निर is use when you are talking about particular place or location.Examples ; मेरो साथी काठमाडौंतिर गएको छ। मेरो साथी काठमाडौंको रत्नपार्क निर बस्छ। राजु बजारतिर गयो। राजु मन्दिरनिर आईपुग्यो ।। त्यहाँ बस्न धेरै चाखलाग्दो हुनेछ ।


निर्मल: के तिमी निश्चित छौ दिपक ? म तिमीसँग सहमत त छु त्यहाँ दिक्कलाग्दो हुनेछैन, तर त्यहाँ बस्नु बेफाइदा पनि छ । मेरो बिचारमा त्यहाँ मान्छेहरूमध्ये धेरै ईर्ष्या हुन्छ।  त्यहाँ मान्छेहरू धेरै ईष्र्यालू हुन्छन् अनि उनीहरू नाट्याशालामा अभिनय गरे जस्तै दैनिक जीवनमा पनि  अभिनय गर्ने  गर्छन्। त्यसै  कारणले एकजना साथीलाई कुनै मद्दत चाहियो भने, त्यहाँ अर्को  साथी पाउन सजिलो हुदैन  । सम्झ,सबै चम्कने कुरा सुन होइन/ हुदैन ।

उखान:
सबै चम्कने कुरा सुन होइन/ हुदैन । / टल्किदैमा सुन हुँदैन
All that glitters is not gold

मतलब:
सुन्दर देखिन्दैमा सबै  कुरा साँचो वा मूल्यवान हुदैनन्  ।
Just because something looks attractive does not mean it is genuine or valuable


To avoid misunderstandings, I will mention in English what I have tried to communicate here in Nepali in the comments . . . .

0
All that glitters is not gold Deepak: Life is so boring in this village! I’m thinking to move to Bollywood. How exciting it must be to live there! Nirmal: Are you sure, Deepak? I agree with you, it will not be boring there, but there will also be disadvantages. I think there will be a lot of jealousy among the people. Probably they don’t act only on stage, but also in daily life! Therefore, it will be hard to find a friend there when you need one. Remember, all that glitters is not gold!

Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today