उखान: एक रोलिङ पत्थर कुनै मश बटोरता / बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ / धोबीको कुकुर घरको न घाटको
नमस्ते साथीहरू,
मैले अर्को संवाद लेखेको छु । म आशा गर्छु कि फेरि कोही मेरो काम सच्याइ दिनेछौ भनेर ।
एक रोलिङ पत्थर कुनै मश बटोरता / बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ / धोबीको कुकुर घरको न घाटको
दिपक: मैले सुनेको तिएँ कि तिम्रो भाइ आजकल भक्तपुरमा बस्छ । मेरो बिचारमा एक साल भित्र ऊ नयाँ जागीर पाएर अर्को शहरतिर बसाइ सरेको छ यो तेस्रो पटक हो ।
अशोक: साँचो हो । मेरो बा-माले धेरै चिन्तित हुनुहुन्छ । वहाँहरूलाई डर लाग्यो कि ऊ जीवनमा सफल पाउनेछैन (? भनेर ?) । अक्सर जागीर बदल गरेकोले ऊ केही कुरा प्राप्त गर्नेछ किनभने ऊ कुनै पनि क्षेत्रमा पर्याप्त अनुभव मिल्नेछैन । यस बाहेक, अक्सर बसाइ सरेकोले उसलाई साथीहरू बनाउन पाइदैन । आफ्नो बिचारमा (= he himself thinks that) धेरै पटक नयाँ जागीर पाउन धेरै उत्तेजक कुरा हो, तर मेरो बिचारमा बा-माको कुरा सही हो, धोबीको कुकुर घरको न घाटको . . . . . . .
उखान:
एक रोलिङ पत्थर कुनै मश बटोरता / बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ / धोबीको कुकुर घरको न घाटको
A rolling stone gathers no moss
मतलब:
प्राय आफ्नो काम परिवर्तन गरेर जीवनमा सफल हुनेछैन अनि बारम्बार बसाइ सरेर साथीहरू पाउनेछैन । ।
Someone who frequently changes his job will not succeed in life and someone who often moves will not be able to make friends
Search from various English teachers...
Corrections · 3
1
उखान: एक रोलिङ पत्थर कुनै मश बटोरता ( actually this sentence isn't a Nepali, it's Urdu effected Hindi.बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ ( it is different proveb)
धोबीको कुकुर घरको न घाटको
मैले अर्को संवाद लेखेकी छु । म आशा गर्छु कि फेरि पनि कोही (कसैले) मेरो काम सच्याइ दिनेछौ भनेर ।
एक रोलिङ पत्थर कुनै मश बटोरता / बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ / धोबीको कुकुर घरको न घाटको
दिपक: मैले सुनेको तिएँ थिए कि तिम्रो भाइ आजकल भक्तपुरमा बस्छ रे (अरे)। मेरो बिचारमा एक साल भित्रमा उसले नयाँ जागीर फेरेर अर्को शहरतिर बसाइ सरेको यो तेस्रो पटक हो ।
अशोक: साँचो हो । मेरो बा-आमा धेरै चिन्तित हुनुहुन्छ । वहाँहरूलाई डर लाग्यो छ कि उ जीवनमा सफल पाउने हुने छैन भनेर । अक्सर घरीघरी जागीर बद्ली गरेकोले उसले जीवनमा केही कुरा प्राप्त गर्नेछ गर्नेछैन किनभने उ कुनै पनि क्षेत्रमा पर्याप्त अनुभवी हुनेछैन । यस बाहेक, उ अक्सरघरीघरी बसाइ सरेकोले उसलाई साथीहरू बनाउन पाइदैन साह्रो पर्छ । मेरो विचारमा (he himself thinks that) धेरै पटक नयाँ जागीर पाउन धेरै उत्तेजक कुरा हो, तर मेरो बिचारमा बा-आमाको कुरा पनि सही हो , घरीघरी जागीर बद्ली गर्दा धोबीको कुकुर घरको न घाटको - जस्तै हुन्छ भनेर . . . . . . .
उखान:
धोबीको कुकुर घरको न घाटको
मतलब:
प्राय आफ्नो काम परिवर्तन गरेर जीवनमा सफल हुनेछैन अनि बारम्बार बसाइ सरेर साथीहरू पाउनेछैन । । जीवनमा धैर्य चाहिन्छ, कुनै पनि काममा स्थिरता चाहिन्छ। कुनै पनि काम घरीघरी परिवर्तन गर्नाले यता न उताको भइन्छ। Someone who frequently changes his job will not succeed in life and someone who often moves will not be able to make friends
Want to progress faster?
Join this learning community and try out free exercises!
Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!
Start Learning Today
