Search from various English teachers...
Profile
If anyone need help in Nepali language then I would gladly help you.
Learning
English
Japanese
Language Skills
NepaliNative
Lesson Feedback
Lesson history
 Last monthLast 3 monthsAll time
Completed lessons000
Attendance rate100%100%100%
Teacher reviews
No record
Activities
  • Corrected

    माया हो की - भाग १

    उसलाई  मेरो अगाडी मनको कुरा भन्ने आँट भएन  थिएन । जती पटक भेटे पनि उ सलाई चुपचाप  मात्र लाग्थ्यो । तर पनि म त कुरिरहेँ । मेरो समय थिएन । आउने बिहिबार सम्म मात्र मेरो बाले समय दिनु भएको थियो । त्यस्पछी उहाँले मलाई मेरो बिहेको कुरा मिलाईदिनु हुनेछ/ निधो गर्नुहुनेछ । जब उस्लाई चाहिने समय आउछ म बिश्वास गर्नको सम्भब गार्हो छ(I didn't understand this sentence)|  म त हैरान भएँ । समुद्र जस्तै हाम्रो माया गहिरो छ जस्तै लाग्थ्यो । उसलाई थाहा भएन थिएन कि (बिहे?) नगरे मलाई कस्तो असर हुन्छ। उसको रहर मतिर मात्र परेको सोचेर मैले मेरो ज्यान उसको हातमा राखेँ । म कती सिधासाधा  थिएँ । अब पिरले मलाई दुखायो सतायो। दिनभरी घडी हेरेर सोचमा आफैलाई अर्को ठाउँमा पुग्न पुर्याउन खोजिरहेको छु थिएँ  । "रिङ्ग रिङ्ग" अवाज आएर मामुले मलाई कोठामा छ भन्नु भएको सुन्नेँ । कसले मलाई पुग्न चाहयो फोन गरयो।

    भाग २ पढ्नु नबिर्सनु होला
    0 voted
    December 16, 2016
    0
  • Corrected

    सन्त क्लौस (Santa Clause)

    यो अर्को छुट्टीको सिजन  हो । थन्क्स्गिविन्ग पछि  क्रिस्त्मस आउंछ। अमेरिकमा, शायद हाम्रो सबै भनदा ठुलो छुट्टी क्रिस्त्मसमा हुन्छ। धेरै जसो मान्छेहरु महिना भरि मनाउछन. उनीहरु आफ्नो घर बत्ति तथा अरु सजावटका सामानहरु जस्तै क्रिस्त्मसको रुख ले सजाउछन |  तर, आज, म अर्को (छुट्टै/भिन्नै) कथा बताउन चाहान्छु।
    This is another holiday season. After thanksgiving, Christmas comes. In America, Christmas may be our largest holiday. Many people celebrate for the entire month. They decorate their homes with many lights and other decorations, such as a Christmas tree. But, today, I want to tell a different story.

    यो कथा सन्त क्लौसको  बारेमा छ। यो दिन, हामी सन्त क्लौसलाई बच्चालाई उपहार दिने ठुलो मान्छे ठान्छौं | Well, (We don't use pause word), बच्चाहारु राम्रो (असल) छन्  भने उपहार पाउन्छन, तर यदी खराब छन् भने, केही छैन पाउदैनन । यो बास्तबिक सन्त भन्दा धेरै नै फरक हो ।
    This story is about Santa Clause. These days, We think of santa clause as a big guy that gives children many gifts. Well, if children are good, they receive gifts, but if they are bad, they the receive nothing. This santa is extremely different than the real Saint Nick.

    वास्तविक सन्त AD २४० देखि ३४३ सम्म बाँच्नुभयो र मिराको बिशोप् हुनुहुन्थ्यो, जुन अहिले टर्की मा पर्छ| emperor Diocletian ले सन्तलाई पिटेर जेलमा हाल्नुभयो |   त्यसपछि, ३१३ AD मा क्रिस्टियन लाई सताउन अबैध भयो ।(I don't know what's the exact word for persecution in Nepali) दस वर्ष पछी, उहाँ निसिया को  परिषदमा (बेठक?) मा जन्नुभयो, त्यहाँ धेरै क्रिस्टियन हरुले आफ्ना विचार आदान प्रदान गरे |

    The real santa lived from 240 to 343 and was the bishop of Myra, that is modern day Turkey. The emperor Diocletian beat Saint Nick put him in jail. Then, in 323 AD, the persecution of Christian became illegal. So St. Nick was freed. Ten years later he went to the Council of Nicea, and many Christians shared their ideas.

    Last part of story in next post.

    0 voted
    December 14, 2016
    1
  • Corrected

    आजको सोच

    आफ्ना सोच कम्प्यूटरमा वा कापीमा नियमित लेखेर राख्ने राखे धेरै उपयोगी हुन्छ । यस आधुनिक बेलामा " डिस्ट्राक्ट्यान " थुप्रै छन् । हामीलाई जे गर्दा धेरैजसो मन परे पनि पर्छ साँचै भन्नु पर्दा त्यही कुरा अनावश्यक हुन् र हामीलाई ख़ुशी पार्दैन । तर हामी बस्ने वातावरण यस्तै छ भने के गर्ने त ? व्यापारीहरू जतिसम्म नाफा कमाउने गर्छन् । साथीहरु वा छिमेकीहरूसँग समय बिताउनुको सट्टा मान्छेलाई एक्लै बसेरा टीभी हेर्न या कम्प्यूटर चलाउन मन पर्छ । आफु आफ्ना सोच या सपनामा हराउँदा अपराध जस्तो छ हुन्छ। यसरी हाम्रो कल्पना बिस्तारै बिस्तारै कम हुँदै जान्छ । तर समस्या के छ भने हामीले अझ त्यसको असर पुरै बुझेको छैनौं । आजकल संसारभरी परम्परा हटाउने युद्ध हटाउने भईरहेको छ । केही सामाजिक चलन सुधार्नु पर्दैन भनेर मैले भनेको होइन तर मेरो आशा के छ भने अन्यायहरु समाधान गर्दा र बिकासको काम गर्दा प्रचार हुने लायकको परम्परा पनि नफाल्नु होला ।
    0 voted
    December 10, 2016
    1
  • Commented
    I like the British accent. I didn't have any preferences before but after watching Harry Potter series I started to like British accent.
    0 voted
    December 9, 2016
    0
  • Corrected

    विमानस्थलमा एउटा कुराकानी ।

    इङ : कस्तो ठूलो विपत्ति आइलाग्यो, हाम्रो सामान आएको छैन । more natural way कस्तो आपति आइलाग्यो , हाम्रो सामान अझै आइपुग्या रैनछ |

    केस: (1) मेरो बिचारमा हामीलाई भन्नको लागि हराएको सामानको अफिसमा जानुपर्छ ।

    इङ : तपाईको कुरा ठीक हो, अब (2) जाऔं ।

    हराएको सामानको काउन्टरमा:
    केस: हाम्रो सामान वाहक बेल्टमा आएको छैन ।

    महिला: पिर नगर्नूस् हजुर, यहाँ हामी सबजना (3) धेरै सीप भएका (सिपालु)  कर्मचारीहरू हौं छौं, (4)हामी तपाईलाई धेरै राम्रो रुपमा हेरबिचार गर्नेछौं । अब मलाई भन्नुस्, तपाईको हवाइजहाज पुगिसक्यो (maybe you are trying to say आइसक्यो) ?

    Let's compare with Sam's correction

    1) Sam's correction हाम्रो सामान नआएकोले मेरो विचारमा हामीले हराएको सामानको अफिसमा गएर कर्मचारीलाई थाहा दिनु पर्छ । sounds more natural.

    2) maybe Inge is trying to say..let's go, so जाऔं is correct. 

    3) You should say सिपालु कर्मचारी | That's same as सीप भएका कर्मचारी

    4) We would exactly say as Sam mentioned in that case.


    0 voted
    December 4, 2016
    0
  • Corrected

    तलको कुराकानी पढ्नुहोस् र सच्याइदिनुहोस् |

    सुरेन्द्र: तिम्रो छोराछोरीहरु कुन स्कुलमा पढिरा (पढिरहेका) छन् ?
    पाबी: कान्छी छोरी उता गाउँको स्कुलमा पढ्छे, अनि जेठी छोरी चाहिँ  काठमाडौँको कुनै एउटा निजि स्कुलमा पढ्छे ।
    सुरेन्द्र: ए होरा ? त्यसको लागि पैसा चाहिँ कहाँबाट पाउनु भयो नि ?
    पाबी: अस्ति केहि जर्मन बिदेसीहरु ट्रेकिङ्ग जाँदा हाम्रो घरमा बस्थे बसेका थिए अनि तिनीहरुले  अलि अलि नेपालि बोल्न सकेकोले सिकेकोले/जानेकोले हामीले कुरा गर्न सक्थ्यौं । हामी गाउँलेहरुले  आफ्नो बच्चालाई  राम्रो वा अंग्रेजी सिकाउने स्कुलमा पढ्न  पठाउन ठुलो इच्छा छ भनेर भने पछि मैले तिनीहरुकोसंग  मदत मागेको थिएँ । मेरो माग सुन्दा तिनीहरुको मन चोएर(?) र सहानुभूति देखाएर तिनीहरुले हाम्रो छोरीलाई "स्पन्सर" गर्ने भयो ।
    सुरेन्द्र: ए ... यो गाउँको अरु बच्चाहरुलाई पनि त्यस्तै भएको छ कि ?
    पाबी: अँ... अब हेर्नु होस् , यतातिर महिलाहरु मात्र देखिन्छ, होइन र ? हाम्रा बुढाहरु काम गर्न विदेशमा गएका छन् अनि हामीले हाम्रो छोराछोरीहरुलाई काठमाडौँ अथवा अरु सहरमा निजि स्कुलमा पढ्न पठाएको छौं ।
    सुरेन्द्र: तपाईंलाई के लाग्छ ? तिनीहरुको पढाइ सके पछि गाउँमा फर्कन्छन् कि ?
    पाबी: सहरमै  बस्नुपर्ला बस्लान । यस्तै गाह्रो जीवन कसैलाई पनि मन पर्न सकिएदैन पर्दैन । हामी गरिबहरु र नपढ्नेहरु बिहानदेखि रातसम्म मेहेनत काम गर्नु  पर्छ । तिनीहरु सरकारी जागिर अथवा INGOको जागिर पाए आनन्दसित बसेर कति पैसा कमाउथे , हो कि होइन ?
    सुरेन्द्र: सहि भन्नु भयो तर तिनीहरुले मातृ भाषा र आफ्नो संस्कृति हराउँछन् बिर्सेलान कि भनेर तपाईंलाई चिन्ता लिएको लागेको छैन ?
    पाबी: छ नि , तर के गर्ने ? हाम्रो भाषा र संस्कृतिले हाम्रो बच्चाहरूले  यो संसारमा के फाइदा  दिन्छ र ? भन्नुस न ।

    0 voted
    December 2, 2016
    2
  • Corrected

    मलाई सुत्न दिनुस् !!

    बिहान ६ बज्यो अनि सरोजको आमा उसलाई उठाउँदै हुनुहुन्छ ।

    आमा: सरोज उठ्, अनि आफैलाई स्कूल जानलाई तयार गर्  हो/होउ नत्र ढिलो आउनेछौ हुनेछस/हुनेछौ ।
    सरोज: आमा, आज म स्कूल जान्नँ ।
    आमा: किन नजाने ?
    सरोज: म मैले दुई सय मिटरको दौड दगुरेर जित गरेको छु भन्ने मैले जितेको भरखरै सपनामा देखें ।
    आमा: मतलब ?
    सरोज: आमा, तपाई देख्नुहुन्न कि दौड जितेर मलाई एकदम थकाई लाग्यो ? ( देख्नुहुन्न doesn't sound quite right here even though the sentence is correct so I'll modify the sentence as) आमा हेर्नुन, दौडेर मलाई एकदम थकाई लाग्या छ |
    सरोजले आफ्नो अर्को छेउमा तिर  मोडेर फर्केर सुत्न जारी राख्यो ।

    Now I will compare with Sam's correction.

    1) सरोज उठ् अनि  तिमी or तँ स्कूल जानलाई तयार गर्(होउ/हो) नत्र त्यहाँ ढिलो पुग्नेछौ । This sentence is correct except we use तयार होउ  | And Sam used "पुग्नेछौ" correctly.

    2) किन बाबु or किन बा is a nice way to ask politely. किन नजाने ? means she is angry.

    3) He used जिते भनेर, this is wrong.

    4) I think देख्नु भएन isn't used in that situation. 

    5) Actually मोड्नु is a common word in Nepali, particularly used when turning a vehicle. For example. turn right = दायाँ मोड | But it is wrong to use मोड्नु with sleeping. 

    0 voted
    December 1, 2016
    0
  • Posted
    How to learn British Accent?? I have been learning English for a long time, and have been working in British accent lately. I really fancy British accent especially the way Londoners speak. No matter how hard I practice I don't exactly sound like them. What might be the best way to speak exactly like a native English?
    November 29, 2016
    4
    0
  • Corrected

    बसको यात्रा

    मेरो विद्यार्थीहरूको लागि अर्को अनुवाद लेखेकी छु । को यो सच्याइदिन चाहनुहुन्छ ?

    एकजना सुन्दर तर घमण्डी महिला बसमा बसीरहेकी थिइन्। उनले धेरै राम्रो लुगा र धेरै वनावट (गरगहना?) लगाएकी थिइन् ।
    उनि रिसाएकी थिइन् किनभने उनका श्रीमानले, वाचा गरेर तापनि, उनलाई आफ्नो गाडीले साथीको विवाहमा  पुर्याको हुन पुर्याउन पाउनुभएन ।
    अर्को तरिका -->(किनभने उनको श्रीमानले आफ्नो गाडीमा हालेर उनलाई साथीको बिहेमा पुर्याउन पाउनुभएको थिएन |)
    सधैं जस्तो बस पर्यटकहरूले भरिभराउ थियो अनि एकजना केटा महिला नजिक उभिएको थियो । उसको बाल (कपाल)  धेरै मैलो थियो अनि उसको नाकबाट राल (सिंगान) आएको (बगिरहेको)  थियो । (मुखबाट र्याल आउँछ)

    महिला: छि, तिमीसँग रुमाल छैन ?

    महिलालाई टाउकोदेखि खुट्टासम्म ध्यानसँग हेरेर केटाले मसँग छ तर म त्यो नचिनेको व्यक्तिलाई दिन्नँ भनेर जवाफ दियो ।


    मेरो एउटा प्रश्न छ: नेपाली भाषामा "She was in a bad mood" कसरी भनिन्छ ? 

    I am not so sure about this. Maybe, उनि खराब मुड मा थिइन् | 


    0 voted
    November 28, 2016
    2
  • Corrected

    मेरो विपस्सना सिकेको अनुभब

    दुइ हप्ता अघी म मंताबेलो भन्ने गाउँमा विपस्सनाको ध्यानको तालिम लिन गएको थिएँ । त्यसो गर्दा म त्यहाँ दस दिन बस्नुपर्यो । त्यस तालिममा भारतको गोएङ्काजीले बुद्धको धर्मको एक टुक्रा सिकाउनु भएको थियो । त्यो घरमा बस्दाखेरि सिद्ध(??dont know this word) अर्थात केही न्याम (नियम?) मानुपर्यो जस्तै मासु नखाने, झुटो नबोल्ने, केही पनि नमार्ने (काटमार नगर्ने)  र चुप लाग्नु परेर बस्ने । Better construction --> (त्यो घरमा बस्दाखेरी मासु नखाने, झुटो नबोल्ने, काटमार नगर्ने र चुप लागेर बस्नुपर्ने जस्ता नियम मान्नुपर्थ्यो |) बिहान चार बजेदेखि बेलुका नौ बजेसम्म हामी धेरैजसो ध्यान गर्दै थियौं गर्थ्यौं  । दिउँसो पाँच बजे फलफुल खान बाहेक बिहान एघार बजे खाना खाए पछि दिनको खाना सकिएको थियो । Better construction --> (बिहान एघार बजे खान खाए पछि दिउँसो पाँच बजे फलफुल खान बाहेक अरु केहिपनि खान पाइदैन थियो |) अनि जंगलमा हिड्न बाहेक अरु खालको एक्सर्सैज (कसरत) गर्न हुदैन थियो । साँचै भन्नु पर्दा मलाई त गाह्रो भएको थियो । तर ति न्याम(??) गर्न विभिन्न कारण थियो । Maybe--> (तर ति नियम पालना गर्नुपर्ने विभिन्न कारणहरु थिए|) विज्ञको अनुसार हामीले तेस्ता कुरा गर्यौं भने आफ्नो दिमागमा शान्ति हुन्छ र ध्यान गर्दा हाम्रो जिउमा सानो  बोध(?? I dont know this word as well) लाग्छ । त्यसरी पहिलाको सम्झना, सोच, र भावना बिस्तारै निकालिछ (निकालिन्छ?)  । कहिले काहिँ ती कुरा कढा अथवा एकदम डरलाग्दो रुपमा आउछ । त्यसरी त्येसो  भयो भने हामीले धीरतासंग बसिराख्न राम्रो छ बसिराख्नु पर्छ । त्यो खालको ध्यान दिनदिनै गरिराख्यो भने बल्ल हाम्रो मन र दिमागमा शान्ति करुणा र हर्ष वा खुसी आउनेछ । तालिम लिएर आफ्नो घर फर्केर आए पछि बिहान एक घण्टा र बेलुका एक घण्टा ध्यान गर्नु  पर्ने छ । तालिम सकेदेखि मैले आफ्नो घरमा बिहान एक घण्टा मात्र ध्यान गरिराखेको छु । तैपनि मलाइ के लाग्यो लाग्छ भने ० घण्टा भन्दा (नगर्नु भन्दा) १ घण्टा ध्यान गर्नु  राम्रो हुन्छ ।
    0 voted
    November 27, 2016
    2