Search from various English teachers...
Netherlands flagInge
बसको यात्रा मेरो विद्यार्थीहरूको लागि अर्को अनुवाद लेखेकी छु । को यो सच्याइदिन चाहनुहुन्छ ? एकजना सुन्दर तर घमण्डी महिला बसमा बसोरहेकी थिइन्। उनले धेरै राम्रो लुगा र धेरै वनावट लगाएकी थिइन् । रिसाएकी थिइन् किनभने उनका श्रीमान, वाचा गरेर तापनि, उनलाई आफ्नो गाडीले साथीको विवाह पुर्याको हुन पाउनुभएन । सधैं जस्तो बस पर्यतकहरूले भरिभराउ थियो अनि एकजना केटा महिला नजिक उभिएको थियो । उसको बाल धेरै मैलो थियो अनि उसको नाकबाट राल आएको थियो । महिला: छि, तिमीसँग रुमाल छैन ? महिलालाई टाउकोदेखि खुट्टासम्म ध्यानसँग हेरेर केटाले मसँग छ तर म त्यो नचिनेको व्यक्तिलाई दिन्नँ भनेर जवाफ दियो । मेरो एउटा प्रश्न छ: नेपाली भाषामा "She was in a bad mood" कसरी भनिन्छ ?

Corrections · 4

1

बसको यात्रा

मेरो विद्यार्थीहरूको लागि अर्को अनुवाद लेखेकी छु । को यो सच्याइदिन चाहनुहुन्छ ?

एकजना सुन्दर तर घमण्डी महिला बसमा बसीरहेकी थिइन्। उनले धेरै राम्रो लुगा र धेरै वनावट (गरगहना?) लगाएकी थिइन् ।
उनि रिसाएकी थिइन् किनभने उनका श्रीमानले, वाचा गरेर तापनि, उनलाई आफ्नो गाडीले साथीको विवाहमा  पुर्याको हुन पुर्याउन पाउनुभएन ।
अर्को तरिका -->(किनभने उनको श्रीमानले आफ्नो गाडीमा हालेर उनलाई साथीको बिहेमा पुर्याउन पाउनुभएको थिएन |)
सधैं जस्तो बस पर्यटकहरूले भरिभराउ थियो अनि एकजना केटा महिला नजिक उभिएको थियो । उसको बाल (कपाल)  धेरै मैलो थियो अनि उसको नाकबाट राल (सिंगान) आएको (बगिरहेको)  थियो । (मुखबाट र्याल आउँछ)

महिला: छि, तिमीसँग रुमाल छैन ?

महिलालाई टाउकोदेखि खुट्टासम्म ध्यानसँग हेरेर केटाले मसँग छ तर म त्यो नचिनेको व्यक्तिलाई दिन्नँ भनेर जवाफ दियो ।


मेरो एउटा प्रश्न छ: नेपाली भाषामा "She was in a bad mood" कसरी भनिन्छ ? 

I am not so sure about this. Maybe, उनि खराब मुड मा थिइन् | 


0
मेरो काम सच्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद सजित !

Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today