मेरो विपस्सना सिकेको अनुभब
दुइ हप्ता अघी म मंताबेलो भन्ने गाउँमा विपस्सनाको ध्यानको तालिम लिन गएको थिएँ । त्यसो गर्दा म त्यहाँ दस दिन बस्नुपर्यो । त्यस तालिममा भारतको गोएङ्काजीले बुद्धको धर्मको एक टुक्रा सिकाउनु भएको थियो । त्यो घरमा बस्दाखेरि सिद्ध अर्थात केही न्याम मानुपर्यो जस्तै मासु नखाने, झुटो नबोल्ने, केही पनि नमार्ने र चुप लाग्नु परेर बस्ने । बिहान चार बजेदेखि बेलुका नौ बजेसम्म हामी धेरैजसो ध्यान गर्दै थियौं । दिउँसो पाँच बजे फलफुल खान बाहेक बिहान एघार बजे खाना खाए पछि दिनको खाना सकिएको थियो । अनि जंगलमा हिड्न बाहेक अरु खालको एक्सर्सैज गर्न हुदैन । साँचै भन्नु पर्दा मलाई त गाह्रो भएको थियो । तर ति न्याम गर्न विभिन्न कारण थियो । विज्ञको अनुसार हामीले त्यस्तै कुरा गर्यौं भने आफ्नो दिमागमा शान्ति हुन्छ र ध्यान गर्दा हाम्रो जिउमा सानो बोध लाग्छ । त्यसरी पहिलाको सम्झना, सोच, र भावना बिस्तारै निकालिछ । कहिले काहीं ति कुरा कढा अथवा एकदम डरलाग्दो रुपमा आउछ । त्यसरी भयो भने हामीले धीरतासंग बसिराख्न राम्रो छ । त्यो खालको ध्यान दिनदिनै गरिराख्यो भने बल्ल हाम्रो मन र दिमागमा शान्ति करुणा र हर्ष वा खुसी आउनेछ । तालिम लिएर आफ्नो घर फर्केर आए पछि बिहान एक घण्टा र बेलुका एक घण्टा ध्यान गर्ने पर्ने छ । तालिम सकेदेखि मैले आफ्नो घरमा बिहान एक घण्टा मात्र ध्यान गरिराखेको छु । तैपनि मलाइ के लाग्यो भने ० घण्टा भन्दा १ घण्टा ध्यान गर्न राम्रो छ ।
Search from various English teachers...
Corrections · 3
1
मेरो विपस्सना सिकेको अनुभब
दुइ हप्ता अघी म मंताबेलो भन्ने गाउँमा विपस्सनाको ध्यानको तालिम लिन गएको थिएँ । त्यसो गर्दा म त्यहाँ दस दिन बस्नुपर्यो । त्यस तालिममा भारतको गोएङ्काजीले बुद्धको धर्मको एक टुक्रा सिकाउनु भएको थियो । त्यो घरमा बस्दाखेरि सिद्ध(??dont know this word) अर्थात केही न्याम (नियम?) मानुपर्यो जस्तै मासु नखाने, झुटो नबोल्ने, केही पनि नमार्ने (काटमार नगर्ने) र चुप लाग्नु परेर बस्ने । Better construction --> (त्यो घरमा बस्दाखेरी मासु नखाने, झुटो नबोल्ने, काटमार नगर्ने र चुप लागेर बस्नुपर्ने जस्ता नियम मान्नुपर्थ्यो |) बिहान चार बजेदेखि बेलुका नौ बजेसम्म हामी धेरैजसो ध्यान गर्दै थियौं गर्थ्यौं । दिउँसो पाँच बजे फलफुल खान बाहेक बिहान एघार बजे खाना खाए पछि दिनको खाना सकिएको थियो । Better construction --> (बिहान एघार बजे खान खाए पछि दिउँसो पाँच बजे फलफुल खान बाहेक अरु केहिपनि खान पाइदैन थियो |) अनि जंगलमा हिड्न बाहेक अरु खालको एक्सर्सैज (कसरत) गर्न हुदैन थियो । साँचै भन्नु पर्दा मलाई त गाह्रो भएको थियो । तर ति न्याम(??) गर्न विभिन्न कारण थियो । Maybe--> (तर ति नियम पालना गर्नुपर्ने विभिन्न कारणहरु थिए|) विज्ञको अनुसार हामीले तेस्ता कुरा गर्यौं भने आफ्नो दिमागमा शान्ति हुन्छ र ध्यान गर्दा हाम्रो जिउमा सानो बोध(?? I dont know this word as well) लाग्छ । त्यसरी पहिलाको सम्झना, सोच, र भावना बिस्तारै निकालिछ (निकालिन्छ?) । कहिले काहिँ ती कुरा कढा अथवा एकदम डरलाग्दो रुपमा आउछ । त्यसरी त्येसो भयो भने हामीले धीरतासंग बसिराख्न राम्रो छ बसिराख्नु पर्छ । त्यो खालको ध्यान दिनदिनै गरिराख्यो भने बल्ल हाम्रो मन र दिमागमा शान्ति करुणा र हर्ष वा खुसी आउनेछ । तालिम लिएर आफ्नो घर फर्केर आए पछि बिहान एक घण्टा र बेलुका एक घण्टा ध्यान गर्नु पर्ने छ । तालिम सकेदेखि मैले आफ्नो घरमा बिहान एक घण्टा मात्र ध्यान गरिराखेको छु । तैपनि मलाइ के लाग्यो लाग्छ भने ० घण्टा भन्दा (नगर्नु भन्दा) १ घण्टा ध्यान गर्नु राम्रो हुन्छ ।Want to progress faster?
Join this learning community and try out free exercises!
Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!
Start Learning Today
