Profile
hello every one I am Utsab Pokharel, I want to learn French, So I am searching for a friend who can chat with me in french, and may be I can help him/her to improve his language skill so do mine too
Learning
French
Language Skills
NepaliNative
English
Hindi
Lesson Feedback
Lesson history
| Last month | Last 3 months | All time | |
|---|---|---|---|
| Completed lessons | 0 | 0 | 5 |
| Attendance rate | 100% | 100% | 100% |
Teacher reviews
No record
Activities
- Hello, 1. Almost each consonants have two sounds in Nepali language. a) Voiced (when pronounced vibrates the vocal cord) ex: च (ch), ज(j) b) Voiceless ( do not vibrates the vocal cord) ex: छ(chh), झ(jh) 2. The consonants at left hand side of = doesn't touch the teeth ex: ट (t) But the one at right hand side will touch the teeth by your tongue while pronouncing ex: त(t) 3. ष was pronounced like (kh) in ancient time. Nowadays it is pronounced like श 4. ऋ = rii and ऑ (aan) = a nasel sound like (un ) in french language I think these explanations will help you. Also you can send me message in case of confusion.0 votedJune 5, 20182
Nepali Lesson 3 (translation)
Hi, could you help correct my translations from English to Nepali? dhanyabaad!
1. Peter likes apples.
peterlaai syaau manparchha. प्योत्रलाइ स्याउ मनपर्छ ।
2. Apples are fruits.
syaau phalplul chha. स्याउ फलफुल छ हो ।
3. Sweet apples are not available.
guliyo syaau paaidaina. गुलियो स्याउ पाइदैन ।
4. Do you need bananas?
tapaai-lai keraa chaahinchha? तपाईलाई केरा चाहिन्छ ?
5. When do you (general) eat lunch?
lunch kati baje khaane? लन्च कति बजे खाने ?
6. Nepali food is delicious.
nepali khaanaa miTho chha. नेपाली खाना मिठो छ (हुन्छ ) ।
7. Please give them three bananas.
wahaaharu-lai tinwaTaa keraa dinus.कृपया वहाहरुलाई तीनवटा केरा दिनुस ।
8. Which Nepali food is available?
kun nepali khaanaa paainchha? कुन नेपाली खाना पाईन्छ ?
9. How much are the bananas?
keraa jammaa kati bhayo? केरा जम्मा कति भयो ?
10. How are the vegetables?
tarakaari kasto chha? तरकारी कस्तो छ ?
11. Write about your personal taste in food.
malai nepali khaanaa manparchha. dherai miTho chha. malai pani meksikana khaanaa manparchha. tara angregi khaanaa manpardaina. khallo chha.
मलाई नेपाली खाना मनपर्छ । धेरै मिठो छ हुन्छ । मलाई पनि मेक्सिकन खाना मनपर्छ । तर मलाई अंग्रेजी खाना मनपर्दैन । खल्लो छ हुन्छ ।0 votedJuly 10, 20172आजको सोच
हिजो राती म योग गर्न जान भनेको त त्यस बेला साथिहरूलाई रेस्टोरन्ट्मा भेट्नु पर्ने थियो भनेर सकिन । गएको वर्ष ति साथिहरूसँग हक्खि खेल्थेँ। एक दिन हक्खि खेल्दा म लडेर मेरो गोडा मर्किएको थियो । त्यसो भएदेखी गोडा निको नभएर मैले तिनिहरुसँग खेल्न पाएको छैन । तिनि हरुले मलाई जती बोलाए पनि म जान सकेको छैन । मेरो गोडा पुरै निको नभएसम्म हक्खी खेल्नु सम्भवको कुरा होईन ।
हामिले जहिले पनि भेट्दा रक्सी बिशेष गरी "भीइर्" खान्छौँ । तर समस्या के छ भने धेरै महिना देखी मैले रक्सी खान छोड्न खोजिरहेको छु । तिनि हरुलाई अब के भन्नु त । त्यती धेरै "भीइर्" खाने साथिलाई म छोड्दै छु भन्न कस्तो अप्ठ्यारो लाग्यो मलाई । जे होस् , यस्ता सिल्ली कुरामा मलाई त त्यती मतलब पनि छैन ।
विपस्सना गरेर फर्केदेखी मेरो परिवारलाई म धेरै बानी त्याग गर्छु लाग्यो जस्तो छ । मलाई नभने पनि मेरी आमाले अरु सदस्यलाई श्याम समाज बाट भागेर गोम्पमा बस्छ होला भनेको सुनेर हाँसेँ । ध्यानको फाइदा के हो धेरै मान्छेलाई थाह छैन जस्तो छ । ठिक छ, मलाई मेरो परिवारलाई नयाँ सोच्, विश्वास र कामकाज देखाउन मन पर्छ । आखिरमा मैले अर्को संसकृतिको केटिसँग बिहे गरेकोले कुनै नै कुनै रुपमा मेरो आमाबालाई प्रभावित पारिराखेको छ ।0 votedDecember 6, 20161

00:00
00:00