Search from various English teachers...
Canada flagSam
आजको सोच हिजो राती म योग गर्न​ जान भनेको त त्यस्बेला साथिहरूलाई रेस्टोरन्ट्मा भेट्नु पर्ने थियो भनेर सकिन । गाएको वर्षा ति साथिहरूसँग​ हक्खि खेल्थेँ। एक् दिन् हक्खि खेल्दा म लडेर मेरो गोडा मर्किएको थियो । त्यसो भएदेखी गोडा निको नभएर मैले तिनिहरुसँग​ खेल्न पाएको छैन । तिनिहरुले मलाई जती बोलाउछन् म जान सकेको छैन । मेरो गोडा पुरै निको नभएसम्म हक्खी खेल्नु सम्भवको कुरा होईन । हामीले जहिले पनि भेट्दा रक्सी विसेश गरी "भीइर्" खान्छौँ । तर समसया के छ भने धेरै महिनदेखी मैले रक्सी खान छोड्न खोजिरहेको छु । तिनिहरूलाई अब के भन्नु त । त्यती धेरै "भीइर्" खाने साथिलाई म छोड्दै छु भन्न कस्तो अप्ठ्यारो लाग्यो मलाई । जे होस् , त्यस्तै सिल्ली कुरामा मलाई त त्यती मत्लब छैन । विपस्सना गरेर फर्केदेखी मेरो परिवार्लाई म धेरै बानी त्याग गर्छु लाग्यो जस्तो छ । मलाई नभने पनि म मेरी आमाले अरु सदस्यलाई श्याम समाज्बाट भागेर गोम्पमा बस्छ होला भनेको सुनेर हाँसेँ । ध्यान्को फाइदा के हो धेरै मान्छेलाई थाह छैन जस्तो छ । ठिक छ, मलाई मेरो परिवार्लाई नयाँ सोच्, विश्वास्, र काम्काज देखाउन मन पर्छ । आखिर्मा मैले अर्को संस्क्रितिको केटिसँग बिहे गरेकोले कुनै नै कुनै मेरो आमाबालाई प्रभावित भैराखेको छ ।

Corrections · 3

1

आजको सोच

हिजो राती म योग गर्न​ जान भनेको त त्यस बेला साथिहरूलाई रेस्टोरन्ट्मा भेट्नु पर्ने थियो भनेर सकिन । गएको वर्ष ति साथिहरूसँग​ हक्खि खेल्थेँ। एक दिन हक्खि खेल्दा म लडेर मेरो गोडा मर्किएको थियो । त्यसो भएदेखी गोडा निको नभएर मैले तिनिहरुसँग खेल्न पाएको छैन । तिनि हरुले मलाई जती बोलाए पनि  म जान सकेको छैन । मेरो गोडा पुरै निको नभएसम्म हक्खी खेल्नु सम्भवको कुरा होईन ।

हामिले जहिले पनि भेट्दा रक्सी बिशेष  गरी "भीइर्" खान्छौँ । तर समस्या  के छ भने धेरै महिना देखी मैले रक्सी खान छोड्न खोजिरहेको छु । तिनि हरुलाई अब के भन्नु त । त्यती धेरै "भीइर्" खाने साथिलाई म छोड्दै छु भन्न कस्तो अप्ठ्यारो लाग्यो मलाई । जे होस् , यस्ता  सिल्ली कुरामा मलाई त त्यती मतलब पनि  छैन ।

विपस्सना गरेर फर्केदेखी मेरो परिवारलाई म धेरै  बानी त्याग गर्छु लाग्यो जस्तो छ । मलाई नभने पनि मेरी आमाले अरु सदस्यलाई श्याम समाज बाट  भागेर गोम्पमा बस्छ होला भनेको सुनेर हाँसेँ । ध्यानको फाइदा के हो धेरै मान्छेलाई थाह छैन जस्तो छ । ठिक छ, मलाई मेरो परिवारलाई नयाँ सोच्, विश्वास  र कामकाज देखाउन मन पर्छ । आखिरमा मैले अर्को संसकृतिको  केटिसँग बिहे गरेकोले कुनै नै कुनै रुपमा  मेरो आमाबालाई प्रभावित पारिराखेको छ ।
0
तपाई को सोच र लेख दुबै राम्रो छ.

Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today