Search from various English teachers...
Netherlands flagInge
मेरो देशका हावाघट्टहरू म विद्यार्थीहरूलाई आफ्नो देशको बारेमा पनि केही कुरा बन्न चाहन्छु । त्यसैले यो पाठको विषय हाम्रा हावाघट्टहरू छ । तिमीहरूलाई थाहा छ कि मेरो देश (the) Netherlands हो । मेरो देश सानो छ, ४०.००० वर्ग किलोमिटर क्षत्रफल मात्र रहेको छ, जसमा पानीको भाग २०% छ । शायद तिमीहरूले स्कूलमा सिकेका छौ कि मेरो देशको ठूलो भाग समुन्द्री सतहभन्दा तल छ । त्यस कारणले हाम्रो देशमा बाढीको खतरा हुन्छ । हाम्रो देशमा सुरक्षित रूपमा बस्नको लागि बाँधहरू र तट्बन्धहरू बनेका छन् ।पहिले हाम्रो देशमा बाढ़ीबाट जोगाउनको लागि हावाघट्टहरू(ले ?) पनि प्रोयोग गरिएका थिए । यी हावाघट्टहरू आजकल पनि चल्छन, तर खास गरी पर्यटकहरूलाई देखाउनको लागि । आजकल पंप स्टेशनहरूमा बिजुलीले पानी तानिन्छ । म एउटा नदी नजीक बसेको छु । यो नदी मेरो घरबाट हिंडेर जान ५ मिनेट टाढ़ा छ । मेरो घर नजीक हावाघट्टहरू पनि छन्। ती हावाघट्टहरू देख्नको लागि आधा घण्टा साइकलमा चढ्नु पर्छ । एउटा सानो डुङ्गामा नदी पार गरेर एउटा सानो गाउँनेर १९ हावाघट्टहरू छन् । ती सबै १७३८ अनि १७४० सालको बीचमा बनेका थिए । जाडो र गर्मीमा, सधैं धेरै पर्यटक हावाघट्टहरू देख्नको लागि आउँछन्। एउटा हावाघट्ट भित्र पनि देख्न सकिन्छ । हावाघट्टहरू गाडीबाट देख्न सकिंदैन किनकी त्यहाँ हिंडेर र साइकलबाट मात्रै जान सकिन्छ । हाम्रा बाँधहरू, तट्बन्धहरू र हावाघट्टहरूको मर्मत गर्न एकदम महँगो छ, त्यसैले हाम्रो देशमा सबैजनालाई अतिरिक्त रूपमा एउटा विशेष कर तिर्नु पर्छ । त्यो करले पिउने पानी पाइन्छ अनि हाम्रा खुट्टाहरू भिज्दैनन् ।

Corrections · 6

1

मेरो देशका हावाघट्टहरू

म विद्यार्थीहरूलाई आफ्नो देशको बारेमा पनि केही कुरा बन्न  भन्न चाहन्छु । त्यसैले यो पाठको विषय "हाम्रा हावाघट्टहरू" छ । ( वा  त्यसैले यो पाठको विषय "हाम्रा हावाघट्टहरू" राखेकी छु । ) 

तिमीहरूलाई थाहा छ कि मेरो देश (the) Netherlands नेदरल्यान्डस  हो । मेरो देश सानो छ, ४०.००० वर्ग किलोमिटर क्षेत्रफल मात्र रहेको छ, जसमा पानीको भाग २०% छ । शायद तिमीहरूले स्कूलमा सिकेका पढेका (सिकेका  is used mostly for some skills) छौ कि मेरो देशको ठूलो भाग समुन्द्री सतहभन्दा तल छ । त्यस कारणले हाम्रो देशमा बाढीको खतरा हुन्छ । हाम्रो देशमा सुरक्षित रूपमा बस्नको लागि बाँधहरू र तट्बन्धहरू बनेका छन् ।पहिले हाम्रो देशमा बाढ़ीबाट जोगाउनको लागि हावाघट्टहरू पनि प्रोयोग प्रयोग गरिएका थिए । यी हावाघट्टहरू आजकल पनि चल्छन, तर खास गरी पर्यटकहरूलाई देखाउनको लागि ( मात्र )। आजकल पंप स्टेशनहरूमा बिजुलीले पानी तानिन्छ ।

म एउटा नदी नजीक बसेको छु  । >> म एउटा नदी नजीक बस्छु ।

यो नदी मेरो घरबाट हिंडेर जान ५ मिनेट टाढ़ा छ । मेरो घर नजीक हावाघट्टहरू पनि छन्। ती हावाघट्टहरू देख्नको लागि आधा घण्टा साइकलमा चढ्नु पर्छ । एउटा सानो डुङ्गामा नदी पार गरेर एउटा सानो गाउँनेर ( गाँउ नजिक, गाउँनेर is probably spoken Nepali ) १९वटा हावाघट्टहरू छन् । ती सबै सन् १७३८ अनि देखि सन्  १७४०को बीचमा बनाईएको थिए । जाडो र गर्मीमा, सधैं धेरै पर्यटक हावाघट्टहरू देख्नको हेर्नको लागि आउँछन्। एउटा हावाघट्ट भित्र पनि देख्न सकिन्छ । हावाघट्टहरू गाडीबाट देख्न सकिंदैन किनकी त्यहाँ हिंडेर र साइकलबाट मात्रै जान सकिन्छ ।


हाम्रा बाँधहरू, तट्बन्धहरू र हावाघट्टहरूको मर्मत गर्न एकदम महँगो छ, त्यसैले हाम्रो देशमा सबैजनालाई अतिरिक्त रूपमा एउटा विशेष कर तिर्नु पर्छ । त्यो करले पिउने पानी पाइन्छ अनि हाम्रा खुट्टाहरू भिज्दैनन् ।



0

मेरो देशका हावाघट्टहरू

म विद्यार्थीहरूलाई आफ्नो देशको बारेमा पनि केही कुरा भन्न चाहन्छु । त्यसैले यो पाठको विषय हाम्रा हावाघट्टहरू छ ।

तिमीहरूलाई थाहा छ कि मेरो देश (the) Netherlands हो । मेरो देश सानो छ, ४०.००० वर्ग किलोमिटर क्षत्रफल मात्र रहेको छ, जसमा पानीको भाग २०% छ । शायद तिमीहरूले स्कूलमा सिकेका छौ कि मेरो देशको ठूलो भाग समुन्द्री सतहभन्दा तल छ । त्यस कारणले हाम्रो देशमा बाढीको खतरा हुन्छ । हाम्रो देशमा सुरक्षित रूपमा बस्नको लागि बाँधहरू र तट्बन्धहरू बनेका छन् ।पहिले हाम्रो देशमा बाढ़ीबाट जोगाउनको लागि हावाघट्टहरू(ले ?) पनि प्रोयोग गरिएका थिए । यी हावाघट्टहरू आजकल पनि चल्छन, तर खास गरी पर्यटकहरूलाई देखाउनको लागि । आजकल पंप स्टेशनहरूमा बिजुलीले पानी तानिन्छ ।

म एउटा नदी नजीक बसेको छु । यो नदी मेरो घरबाट हिंडेर जान ५ मिनेट टाढ़ा छ । मेरो घर नजीक हावाघट्टहरू पनि छन्। ती हावाघट्टहरू देख्नको लागि आधा घण्टा साइकलमा चढ्नु पर्छ । एउटा सानो डुङ्गामा नदी पार गरेर एउटा सानो गाउँनेर १९ हावाघट्टहरू छन् । ती सबै १७३८ अनि १७४० सालको बीचमा बनेका थिए । जाडो र गर्मीमा, सधैं धेरै पर्यटक हावाघट्टहरू देख्नको लागि आउँछन्। एउटा हावाघट्ट भित्र पनि देख्न सकिन्छ । हावाघट्टहरू गाडीबाट देख्न सकिंदैन किनकी त्यहाँ हिंडेर र साइकलबाट मात्रै जान सकिन्छ ।

हाम्रा बाँधहरू, तट्बन्धहरू र हावाघट्टहरूको मर्मत गर्न एकदम महँगो छ, त्यसैले हाम्रो देशमा सबैजनालाई अतिरिक्त रूपमा एउटा विशेष कर तिर्नु पर्छ । त्यो करले पिउने पानी पाइन्छ अनि हाम्रा खुट्टाहरू भिज्दैनन् ।

Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today