Search from various English teachers...
Canada flagSam
यस वर्ष होलीको हल्का रमाइलो हिजो होली थियो । होली भनेको रङ्ग र पानीको पर्व हो । हिन्दु संस्कृतीमा धेरै पर्व र महत्वपुर्ण दिन पुर्णिमा छन् । जस्तै होली भन्ने पर्व फागुन पुर्णिमा हुन्छ । विभिन्न कारणले र विभिन्न तरिकाले मान्छे होली मनाउछन । फागुन पुर्णिमादेखि मौसम खास गरि न्यानो हुन्छ भनेर भनिन्छ । हिन्दु धर्ममा होली भनेको शिवजीले शैतानलाई जितेको दिन हो । यस वर्ष मैले बाहिर खेल्न पाइन । मेरो काम नसकेसम्म मैले कतै पनि नजाने जिद्दी गरेको छु । तर पनि मैले एकछिन् अरुले आफ्नो कौसीबाट चिमेकोको कौसिसम्म पानी भएको बलुन्लाई हानेको हेरें । क्या मज्जा थियो ! म बाहिर नगए पानी आफ्नो सासुमाले मलाई रंगीचंगी पार्यो । दिउँसो काम छोडेर दाईको घरमा गएर मोःमोः खाएँ । पेट भरे पछि मलाई होलीको मज्जा पुगेर नुहाएँ । त्यो दिन कन्सर्ट ढिल्ल सम्म चल्यो । अर्को वर्ष मेरी श्रीमतीसंग काठमाडौँको बसन्तपुरमा होली खेल्ने मेरो आशा छ ।

Corrections · 3

1

यस वर्षको होलीमा हल्का रमाइलो। 

हिजो होली थियो । होली भनेको रङ्गहरुको पर्व हो । हिन्दु संस्कृतिमा धेरै पर्व र महत्वपुर्ण पुर्णिमाहरु छन् । जस्तै जनैपुर्णिमा, धान्रीपुर्णिमा , चण्डीपुर्णिमा।     होली भन्ने पर्व फागुन पुर्णिमामा हुन्छ ( पर्छ)  । विभिन्न कारण र विभिन्न तरिकाले मानिसहरुले होली मनाउछन् । फागुन पुर्णिमादेखि मौसम खास गरि न्यानो हुन्छ भनेर भनिन्छ । हिन्दु धर्ममा होली भनेको शिवजीले शैतानलाई जितेको दिन हो । यस वर्ष मैले बाहिर गएर होली खेल्न पाइन । मेरो काम नसकेसम्म मैले कतै पनि नजाने जिद्दी गरेको छु । तर पनि मैले एकछिन् अरुले  आफ्नो कौसीबाट छिमेकीको कौसीतिर  पानीको  लोला हानेको हेरें । क्या मज्जा थियो ! म बाहिर नगए पनी मेरी  सासुआमाले मलाई रंगीचंगी पारिदिनुभयो  । दिउँसो काम छोडेर दाईको घरमा गएर मोमो खाएँ ।( पेट भरे पछि म पनि होलीको मज्जा लिन गए अनि केहिबेर  होली खेलेपछी घर गए अनि नुहाएँ)  त्यो दिन कन्सर्ट ढिल्ल सम्म चल्यो । अर्को वर्ष श्रीमतीसंग काठमाडौँको बसन्तपुरमा होली खेल्ने मेरो इच्छा छ ।     

धेरै धेरै धन्यवाद ।। धेरै राम्रो लेख । कतिपय कुराहरुको मैले ब्याख्या गर्नु समय  पाइन् । 




Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today