Search from various English teachers...
Canada flagSam
माया हो की - भाग १ उसलाई म अगाडी मन्को कुरा भन्ने आँट भएन । जती पटक भेटे पनि उसलाई चुप्चाप मात्र लाग्थ्यो । तर पनि म त कुरिरहेँ । मेरो समय थिएन । आउने बिहिबार सम्म मात्र मेरो बाले दिनु भएको थियो । त्यस्पछी उहाँले मलाई बिहेको कुरा मिलाईदिनु गर्ने निधो हुनेछ । जब उस्लाई चाहिने समय आउछ म बिश्वास गर्नको सम्भब गार्हो छ । म त हैरान भएँ । समुद्र जस्तै हाम्रो माया गहिरो छ जस्तै लाग्थ्यो । उसलाई थाहा भएन कि नगरे मलाई कस्तो असर हुन्छ। उस्को रहर मतिर मात्र परेको सोचेर मैले मेरो ज्यान उस्को हातमा राखेँ । म कती सिद्धासाधा थिएँ । अब पिर्ले मलाई दुखायो । दिन्भरी घडीं हेरेर सोच्मा आफैलाई अर्को ठाउँमा पुग्न खोजिरहेको छु । "रिङ्ग रिङ्ग" अवाज आएर मामुले मलाई कोठामा छ भन्नु भएको सुन्नेँ । कोले मलाई पुग्न चाहयो । भाग २ पढ्नु नबिर्सनु होला

Corrections · 1

1

माया हो की - भाग १

उसलाई  मेरो अगाडी मनको कुरा भन्ने आँट भएन  थिएन । जती पटक भेटे पनि उ सलाई चुपचाप  मात्र लाग्थ्यो । तर पनि म त कुरिरहेँ । मेरो समय थिएन । आउने बिहिबार सम्म मात्र मेरो बाले समय दिनु भएको थियो । त्यस्पछी उहाँले मलाई मेरो बिहेको कुरा मिलाईदिनु हुनेछ/ निधो गर्नुहुनेछ । जब उस्लाई चाहिने समय आउछ म बिश्वास गर्नको सम्भब गार्हो छ(I didn't understand this sentence)|  म त हैरान भएँ । समुद्र जस्तै हाम्रो माया गहिरो छ जस्तै लाग्थ्यो । उसलाई थाहा भएन थिएन कि (बिहे?) नगरे मलाई कस्तो असर हुन्छ। उसको रहर मतिर मात्र परेको सोचेर मैले मेरो ज्यान उसको हातमा राखेँ । म कती सिधासाधा  थिएँ । अब पिरले मलाई दुखायो सतायो। दिनभरी घडी हेरेर सोचमा आफैलाई अर्को ठाउँमा पुग्न पुर्याउन खोजिरहेको छु थिएँ  । "रिङ्ग रिङ्ग" अवाज आएर मामुले मलाई कोठामा छ भन्नु भएको सुन्नेँ । कसले मलाई पुग्न चाहयो फोन गरयो।

भाग २ पढ्नु नबिर्सनु होला

Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today