Profile
I am a Radio Drama Producer. I want to learn English with Natives. I have to improve my speaking skill along with writing. If anybody helps me I will help in Nepali language in return, if that will be applicable.
Thank you.
Learning
English
Language Skills
NepaliNative
Lesson Feedback
Lesson history
| Last month | Last 3 months | All time | |
|---|---|---|---|
| Completed lessons | 0 | 0 | 0 |
| Attendance rate | 100% | 100% | 100% |
Teacher reviews
No record
Activities
Continued.....
एक दिन ऊ हात्तीको बथान खोज्दै थियो । केही दिन अगाडी उनीहरूमध्ये एउटा सानो हात्तीकाे जन्म भयो भएकाे थियाे। अचानक उसको गाडी रोकियो । पेट्रोल त सिद्धिएको थिएन, त्यसैले पक्कै अर्को समस्या हुनु पर्यो पर्छ। के गर्नु र ? Do you mean, what to do? if so, अब के गर्ने ? is suitable, मेरो साथीले एउटा ढोका खोलेर गाडीको (छेउतिरबाट ठेल्न थाल्यो । त्यो त धेरै गह्रौं काम थियो अनि निकुञ्जको प्रवेशद्वार (Entry gate) अलि टाढा थियो ।
अचानक एउटा हत्ती आयो । मेरो साथीलाई गाडी ठेलेको देखेर उसले पनि ठेल्न थाल्यो । संयोगले गाडीको पछाडि बाहिरमा पट्टि एउटा फाल्तू टायर राखेको थियो । हात्तीले आफ्नो सुड त्यही टाउँमा राखेर गाडी ठेल्दामा केहीं केही पनि नोक्सान गरेन । हात्तीले गर्दा मेरो साथी समस्याबिना निकुञ्जकोको प्रवेशद्वार नजीक आइपुग्यो ।
त्यसैले, तिमीसँग (एउटा) फाल्तू टायर राख्नु सधैं उपयोगी हुन्छ । त्यो त्यसले अपझर्टमा तिमीलाई अझ टाढा जान मात्र दिंदैन हाेइन की, तर हात्ती तिमीलाई सहायता दिन अायाे भने पनि दियो भने पनि तिम्रो गाडी हानि बिना पो रहित रहनेछ ।0 votedJune 14, 20161तिमीसँग (एउटा) फाल्तू टायर राख्नु सधैं उपयोगी हुन्छ, भाग १
एउटा फाल्तू टायर सधैं उपयोगी हुन्छ छ, (तिमीलाई) हावा फुस्केको टायर नभएको बेलामा पनि Do you mean, even if your tire has not been punctured? so this will be suitable तिम्राे टायरमा हावा नफुस्केकाे बेलामा पनि Or तिम्राे टायर पन्चर्ड नभएकाे बेलामा पनि।
म तिमीहरूलाई भन्छु मेरो साथीलाई के भयो । Grammatically this sounds good मेरो साथीलाई के भयो, म तिमीहरूलाई भन्छु । ऊ चीतवन राष्ट्रिय निकुञ्जमा निकुञ्जकाे (एकजना) वनर्क्षकको वनरक्षक हो । उसको काम शिकारचोरहरूलाई चोरी शिकारीहरूलाई निकुञ्जमा मौका नदिने काम मात्र होइन, उसलेलाई सबै जंगली पशुकोका बारेमा पनि खबर दिनुपर्छ (बिरामीभएका, मरेकोका , जन्म भएकोका पुशहुरूको बारेमा आदि) । काम गर्नको लागि उसलाई गाडी धेरै हाँक्नु चलाउनु पर्छ । हाँक्नु is also appropriate here.0 votedJune 14, 20160मलाई मदत चाहिन्छ ।
साथीहरू नमस्ते,
मेरो नाम इङ हो अनि म Netherlands-मा बस्छु । मेरो श्रीमान र म हरेक साल ३ महिनाको लागि नेपाल जान्छौं । त्यहाँ म तीनजना केटाकेटीहरूलाई अँग्रेजी र गणित सिक्नमा मदत गर्छु । म उनीहरूसँग ५ वर्षदेखि काम गर्छु गर्दै अाएकी छु (गर्छु is simple present and गर्दै अाएकी छु is present continuous) । उनीहरूलाई अँग्रेजी अंग्रेजी worksheets गर्न एकदम मन पर्छ, तैपनि मेरो इच्छा यो हो कि उनीहरू अँग्रेजी शब्दहरू अनि व्याकरण वास्तवमा प्रयोग गर्छन् । समस्या त यो हो कि उनीहरू आफै केही कुरा लेख्न वा बोल्नमा धेरै लाज मान्छन् । त्यसैले म नेपाली भाषामा वाक्यहरू बोल्न थालें । आउने अर्काे (आउने mean coming and अर्काे mean next) पटक म हँसाउने तस्वीर देखाएर उनीहरूलाई एउटा सानो कथा सुनाउन चाहन्छु । त्यसपछि उनीहरूले यसलाई आफ्नो शब्दहरूमा अँग्रेजीमा लेख्नु वा भन्नु पर्नेछ । म उनीहरूलाई अल्मलाउन चाह्दिन अल्मल्याउन चाहदिन, त्यसकारणले मलाई मेरो पाठहरू जाँच्नको लागि मदत चाहिन्छ ।
अग्रिम धेरै धेरै धन्यवाद ।All the Best Inge. And Try to read and understand this real story about a lady, written by me. This is the link - http://setopati.com/blog/26900/
0 votedJune 4, 20161काम गर्मीको लागि
यो गर्मी, एउटै ठाउँ जसै क्लर्क्स्तुन (clarkston) गर्मी म पर्किछु। म आत्लत जोर्जामा छु। म गैर नाफमुलक संस्था सगँ काम गर्दै छु। हामी शरणार्थी सँग काम गर्छौ। हामी अंग्रेजी सिकाउछौँ, पसलहरु लिन्छौ, जेसुकै मदतको लागि पनि हामी सक्छौ। याे संसारमा धेरै धेरै धेरै शरणर्थी छन। जस्तै (For example) स्थानिय स्कुल सगँ लगभग ६०० केटाकेटी छन् र भाषा ६० भन्दा धेरै छन्। याे ठाउँ धेरै रोचक र विविध छ र यहाँ हुन पाएकाेमा मालाई खुसी लाग्छ।Will के तपाइले लेख्न खाेज्नु भएकाे कुराेलाइ एक चाेटी English मा लेख्न सक्नुहुन्छ ? अनि मलाइ सुधार गरिदिन सजिलाे हुने थियाे ।
धन्यवाद ।
0 votedJune 2, 20161

00:00
00:00