Corrections · 3
kehi baakyaharu --era ra --ne abhyaas garnera (or rather trying...)
मानिस काम गर्ने सिपालु हो ।मानिस काम गर्न सिपालु हुन्छ ।
Examples.
सुमेश झुटो बोल्न सिपालु छ ।
रमेश एक जना सिपालु मान्छे हो ।
मेरो घृअ कार्य पछी गर्नेर मैले टेलिभिजन हेरेछु ।
म गृहकार्य गरेर पछि टि. भि हेर्नेछु । ( I will watch TV after finishing the assignments)
मैले मान्छे फोनहरु मरम्मत गर्ने देक्ख्न चाहछु ।
म मान्छेहरुले फोन मर्मत गरेको देख्न चाँहान्छु । I want to see people repairing the phone.
हिडेर मैले संगीत सुन्छु ।
म हिड्डै सङ्गीत सुन्छु । ( I listen to music while walking )
I couldn't understand these two, if you want to give them a second try I might be able to help you.
यो केहि कुरा हुनेर मलाई बुज्न पर्छ ।
एऔत कुरा खैने छ ।
era
म स्कुल गएर पढ्छु । म बिएर खाएर सुत्छु । म दुई घण्टा काम गरेर आराम गर्छु । म विदेश गएर धेरै पैसा कमाउँछु ।
rne
मेरो बिएर खाएर सुत्ने बानी छ ।
भक्तपुर जाने बस कहाँ पाइन्छ ?
सुमेशको दुईटा मात्र काम छ, खाने र सुत्ने ।
त्यो रातो टिका लगाउने केटा साम हो ।
हिड्ने मान्छे लड्छ ।
( The last one is proverb. English equivalent (I think) : We all make mistakes; especially those who do things. )
kehi baakyaharu --era ra --ne abhyaas garnera (or rather trying...)
मानिस काम गर्ने सिपालु हो ।मेरो घृअ कार्य पछी गर्नेर मैले टेलिभिजन हेरेछु ।
मैले मान्छे फोनहरु मरम्मत गर्ने देक्ख्न चाहछु ।
हिडेर मैले संगीत सुन्छु ।
यो केहि कुरा हुनेर मलाई बुज्न पर्छ ।
एऔत कुरा खैने छ ।
सल्लाह:
मानिसहरु काम गर्नु सिपालु हुन्छन् । मेरो गृहकार्य पछी म टेलिभिजन हेर्छु । ( I will watch the T.V after doing my homework)
मैले मेरो गृहकार्य पछी गर्ने भनेर म टेलिभिजन हेर्नु थाले ।(I decided that I will do my homework later then I started to watching T.V.) Here are two different example actually which one you would wanted to say.
म फोन मरम्मत गर्ने मान्छेहरु हेर्नु चाहन्छु। There might be more people who repair the phone so here we will use MancheHaru, मान्छेहरु.
म हिडदै संगीत सुन्ने गर्छु ।( always you will do the same,like you`ve such kind of habits,so you can use this phrases.But you are doing for today only and its not your habit, you are not doing always.In such case you may say " म
हिडदै संगीत सुन्छु।
यो केहि कुराहरु मैले बुझ्नु पर्छ ।
I can't understand your last line.
Thank you!
Want to progress faster?
Join this learning community and try out free exercises!
Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!
Start Learning Today
