Search from various English teachers...
United Kingdom flagRosemary
aaprabaasi गएको बर्ष यूरोपमा अझै दस लाख आप्रबासिहरु जानुभए । धेरै मान्चेहरु स्यृअ बाट र अर्को युद्ध को देश्हरु आउनुभए । जर्मनरी सब भन्दा आप्रबासी स्विकार गरेको छ, तर यो समस्या यूरोपको देश धेरै धेरै गर्‍ओ छ ।

Corrections · 4

2

Namaste Rosemary! Tapaaile nepaalimaa lekhna pheri suru garnu bhaeko bhanera malaai dherai khusi laagyo. Haamro saathi Sumesh naaaesamma ma tapaaiko kuraa sachhyaauna koshish garchhu, hai. 

गएको बर्ष यूरोपमा अझै दस लाख (1) आप्रबासिहरु जानुभए (2) । धेरै मान्छेन्चेहरु स्यृअ बाट र अर्को युद्ध को देश्हरु आउनुभए (2) । जर्मनरी सब भन्दा आप्रबासी स्विकार गरेको छ, तर यो समस्या यूरोपको देशको लागि  धेरै धेरै गर्‍ओ (गाह्रो ) छ ।

1) दस लाख जति  = around a million
OR
  कमसेकम दस लाख = at least a million
OR
 
दस लाखभन्दा बढी मान्छे... = More than 1 million

2) उहाँहरु जानुभयो or उनिहरु गाए 


La Rosemary. Sahi ho! Nepaali lekhne abhyaas gariraakhnu bhayo bhane tapaaiko nepaali ekdam raamro hunchha!

Keep practising!

Sam


0

शरणार्थी 


गएको बर्ष यूरोपमा अझै दस लाख आप्रबासिहरु जानुभए ।

गएको बर्ष यूरोपमा दस लाख अरु शरणार्थी आए ।


धेरै मान्चेहरु स्यृअ बाट र अर्को युद्ध को देश्हरु आउनुभए ।

धेरै मान्छेहरु सिरीया र अरु युद्ध भएको देश्हरुबाट  आए ।


जर्मनरी सब भन्दा आप्रबासी स्विकार गरेको छ, तर यो समस्या यूरोपको देश धेरै धेरै गर्‍ओ छ ।

जर्मनीले सब भन्दा बढी शरणार्थी स्विकार गरेको छ, तर यो समस्या यूरोपको अरु देशको लागी पनि गार्हो हुँदै छ   ।


अझै :

1. सुमेश अझै डच बोल्छ  ।

Sumesh spreekt nog Nederlands. (Hij woont nu in Nederland niet meer  maar hij spreekt toch Nederlands) 

Sumesh still speaks Dutch.


2. टोरन्टोमा जाडो हुन्छ तर सडबरीमा अझै जाडो हुन्छ  ।

Het is koud in Toronto maar het is nog kouder in Sudbury. 

It is cold in Toronto but it is even colder in Sudbury. 


3. टोरन्टोमा मौसम राम्रोभइसक्यो तर सडवरीमा भने अझै हिउ पर्दै छ ।

Het weer van Toronto is al mooi maar het sneeuwt nog in Sudbury.

The weather of Toronto is nice but it is still snowing in Sudbury. 


4. मैले दुईटा समोसा खाइसके तर मलाई अझै दुईवटा खान मन छ ।

Ik heb al twee samosa gegeten maar ik heb nog zin in twee meer.

I have already eaten two Samosas but I still feel like eating two more. 


अरु: 

1. अनि अरु के छ ? 

En hoe gaat het met andere dingen ? 

And how are other things ( lately) ? 


2. सुमेश समयमा नै फ्रर्क्यो तर अरु भने फर्केन्न्।

Sumesh is op tijd teruggekomen maar anders niet. 

Sumesh returned on time but not others. 



Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today