Search from various English teachers...
United Kingdom flagRosemary
नेपाली मान्छे मेरो श्रीमान कोहिलाई भेट्नुभयो, यो मान्छे, एक जना मान्छे नेपाल्बात हाम्रो शहर बस्नुबयो, भन्नेर भन्नुभयो । मेरो श्रीमान हाम्रो थेगाना र फोन दिनुभयो, तर यि नेपाली मान्छे हामीलाई फोन गर्नुहुन्न । एक दिन होला । यदी उहले हामीलाई फोन गर्नुहुन्छ भने, म उहलाई फ्रन्सेली सिकाउछु र उह मलाई नेपाली सिकाउनुहुन्छ ।

Corrections · 5

1

नेपाली मान्छे

मेरो श्रीमानले कोहिलाई एक जना मान्छेलाई भेट्नुभयो, यो (त्यो) मान्छेले , एक जना मान्छे नेपाल्बात हाम्रो शहर बस्नुबयो, भन्नेर भन्नुभयो (1)। मेरो श्रीमानले हाम्रो थेगाना (ठेगाना)र फोन दिनुभयो, तर यि (त्यो) नेपाली मान्छेले हामीलाई फोन गर्नुहुन्न (गर्नु भएन/ गर्नु भएको छैन) (2)  । एक दिन होला । यदी उहले हामीलाई फोन गर्नुहुन्छ भने, म उहलाई फ्रन्सेली सिकाउछु र उह मलाई नेपाली सिकाउनुहुन्छ ।

 

1) i) त्यो मान्छेले एक जना नेपाली हामी बस्ने शहरमा बस्नु हुन्छ भनेर भन्यो

    ii) त्यो मान्छेले भन्यो, एक जना नेपाली हाम्रो शहरमा बस्नु हुन्छ

2) He did not call (गर्नु भएन) or he hasn't called (गर्नु भएको छैन). In my view, both are correct and could be used, but not "गर्नु हुन्न", which is present/habitual present.

 

Sahi ho Rosemary! Remember to add "le" to the subject when the verb is transitive. 

1

नेपाली मान्छे

मेरो श्रीमानले एक जना मान्छेलाई भेट्नुभयो । त्यो मान्छेले , 'एक जना नेपाली मान्छे हाम्रो शहरमा बस्नु हुन्छ ' भन्नेर भन्नुभयो (1)। मेरो श्रीमानले हाम्रो ठेगाना र फोन नम्बर  दिनुभयो  तर त्यो नेपाली मान्छेले हामीलाई फोन गर्नु भएको छैन । एक दिन सायद गर्नु हुन्छ होला।
यदि उहाँले  हामीलाई फोन गर्नु भयो भने, म उहाँलाई फ्रन्सेली सिकाउछु र उहाँले मलाई नेपाली सिकाउनुहुन्छ ।

 

1. In written Nepali bhannu bhayo sounds better. In spoken Nepali 'bhanyo' is more popular according to my understanding. 

2. गर्नु भएन (didn't call) or गर्नु भएको छैन hasn't called (yet) both are right, depending upon the situation as Sam has earlier pointed out. :) 

Good luck. 

 

Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today