पाचौं पोस्ट
नमस्ते। मेरो नाम कवशि हो। म अमेरिकाबाट हुँ। मेरो साथीहरु नेपाली हुन् र मेरो बस्तीमा धेरै नेपाली छ त्यसकरण म नेपाली भाषा सिक्दै छु। आज मैले नयाँ फ्लैश कार्ड बनाएर नेपालीमा बीबीसी समाचार पढेँ। म सबै दिन नेपाली भाषा अभ्यास गर्न चहाछु।
寻找适合你的 英语 教师…
修改 · 4
1
पाचौं पोस्ट
नमस्ते। मेरो नाम कवशि हो। म अमेरिकन हुँ। मेरा नेपाली साथीहरु छन् र मेरो बस्तीमा धेरै नेपालीहरु छन , त्यसकारण म नेपाली भाषा सिक्दै छु। आज मैले नयाँ फ्लैश कार्ड बनाएर नेपालीमा बीबीसी समाचार पढेँ। म हरेक दिन नेपाली भाषा अभ्यास गर्न चाहन्छु ।1
पाचौं पोस्ट
नमस्ते। मेरो नाम कवशि हो। म अमेरिकाबाट हुँ म अमेरिकामा बस्छु । मेरो साथीहरु नेपाली हुन् र मेरो बस्तीमा गाउँमा धेरै नेपाली छ त्यसकरण म नेपाली भाषा सिक्दै छु। आज मैले नयाँ फ्लैश कार्डमा बनाएर बीबीसीको नेपाली समाचार राखेर पढेँ। हरेक दिन म सबै नेपाली भाषा अभ्यास गर्न चहाछु।想快些进步吗?
加入这个学习社区,来试试免费的练习吧!
Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!
Start Learning Today
