परिवार
मेरो परिवार सानो छ । मेरो परिवार ६ जाना मिलेर बनेको सुखी अिन आनंदित छ।
मेरो परिवारमा बुवा, आमा,दाइ,बहिनी,भाइ अिन म छु । परिवार सुखी बनाउन प्रेम नभइ नहुने गुण हो ।
एकअर्कासंग यो गुण छ भने गलति गरेपनि निस्वार्थ क्षमा दिन सक्छौ ।
ईश्वरले मलाई मेरो परिवार मिलाईदिनु भएकोमा उहाँलाई धन्यवाद दिन चहान्छु ।
寻找适合你的 英语 教师…
修改 · 3
0
परिवार
मेरो परिवार सानो छ । मेरो परिवार ६ जना मिलेर बनेको सुखी अनि आनंदित छ।मेरो परिवारमा बुवा, आमा, दाइ, बहिनी, भाइ अनि म छु । परिवार सुखी बनाउन प्रेम नभई नहुने गुण हो ।
एकअर्कासंग यो गुण छ भने गल्ती गरेपनि निस्वार्थ भएर क्षमा दिन सक्छौ ।
ईश्वरले मलाई मेरो परिवार मिलाईदिनु भएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु।
I corrected some of the mistakes so that Nepali learners can benefit from it. I make a lot of mistakes myself, please feel free to correct me as well.
想快些进步吗?
加入这个学习社区,来试试免费的练习吧!
Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!
Start Learning Today
