Search from various English teachers...
United States flagKawashi
प्रशन पोस्ट नमस्ते. मेरो नाम (iTalkiमा) कवाशि हो। आज आइतबार हो। मैले नेपाली भाशा र जापानीज भाशा पढ्दै थिएँ र आज मैले पुस्तक पढेँ। धन्यवाद! मेरो नेपाली भाशा कस्तो हो? अहिले मेरो नेपाली भाशा राम्रो हइन।

Corrections · 2

1

प्रशन (प्रश्न वा ) प्रथम पोस्ट

नमस्ते. मेरो  iTalkiको  नाम कवाशि हो। आज आइतबार हो। मैले नेपाली भाषा र जापानीज भाषा पढ्दै थिएँ र आज मैले पुस्तक पढेँ।

धन्यवाद! मेरो नेपाली (भाषा)कस्तो छ ? अहिले मेरो नेपाली (भाषा ) राम्रो छैन ।


प्रश्न = Question 

प्रथम = First 

Great Work ! 


Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today