Search from various English teachers...
United Kingdom flagRosemary
केहि ग्रम्मर अभयस बाक्य १ हरेक दिन म नेपाली भाषा बोल्नपर्यस गर्छु । २ अहिले मैले नेपाली भाषा लेख्दैछु । ३ म नेपाली भाषा पडिरहेको हुनेछु । ४ मैले मेरो आमाली फोन गर्दै थिए अनि मेरो साथी मेरो घर्मा आयो । ५ उह उहको ओफ्फिकेमा आउँदा उहको ग्राहक उहलाई एऔत खबर पठाउनुभएको थियो । ६ यदी उनि पेरिसमा गयो भने, उनि एइफ्फेल टोवेर देख्छ । ७ हामीले कनदम जानेको भए, हाम्रो साथिलाई भेट्ने थियौ । ८ तपाईंहरु तपाईंहरुलाई कम गर्नुभएको छ । ९ यो एती उस्को कम गरेको थिएन । १० होटेलमा बिजुली पैन्छ ११ हिजो बेलुका उहहरु टेलिभिजन हेर्दैहुनुहुन्थ्यो । १२ आज बेलुकनुहहरु टेलिभिजन पनि हेर्दैहुनुहुन्छन ।

Corrections · 4

1

केहि व्याकरण अभ्यास  बाक्य

१ हरेक दिन म नेपाली भाषा बोल्ने प्रयास गर्छु ।
२ अहिले म नेपाली भाषा लेख्दैछु ।
३ म नेपाली भाषा पढिरहेको हुनेछु ।
४ मैले मेरो आमालाई फोन गर्दै थिए अनि मेरो साथी मेरो घरमा आयो ।
५ उहाँ उहाँको अफिसमा आउँदा उहाँको ग्राहकले उलाई एउटा खबर पठाउनुभएको थियो ।
६ यदी उ पेरिसमा गयो भने, उसले एइफ्फेल टावर देख्छ ।
७ हामीले क्यानडामा  गएको भए, हाम्रो साथीलाईभेट्ने थियौ ।

१० होटेलमा बिजुली हुन्छ ? ( At least on the boards, 24 hours hot water and electricity ;) 
११ हिजो बेलुका उहाँहरु टेलिभिजन हेर्दैहुनुहुन्थ्यो ।

१२ आज बेलुका पनि  उहाँहरु टेलिभिजन पनि हेर्दैहुनुहुन्छन  (for both singular and plural)। 


These two sentences are little difficult to understand. Let me be a little creative. :) 

८ तपाईंहरु तपाईंहरुलाई कम गर्नुभएको छ ।

(You guys are decreasing yourself)

तपाईंहरुले तपाईंहरुको काम  गर्नुभएको छ ।

( You have done your work) 

९ यो एती उस्को कम गरेको थिएन ।

उसले  यती काम गरेको थिएन ।

He hadn't done this much work. ( Translates a little weird) 


Keep more of Notebook entries coming Rosemary. 


Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today