Search from various English teachers...
United Kingdom flagRosemary
चराचुरुङ्गी मैले हरेक दिन मेरो बगैचम चराचुरुङ्गी खुवाउछु । त्यसैले मेरो बगैचम धेरै धेरै चराहरु छन । दुखुर्, परेवा, भागओर, काग्, लाटोकोसेरो र अरु चराहरु । मौसम अझै जडो भएकोले, आजसम्म चराहरु उनिहरु गुद बनाउदैनन्, तर उनिहरु धेरै राम्रो गाउदैछन । त्यसैले मेरो बिचार्मा न्यानो मौसम बिस्तारै बिस्तारै आउँदाइछ ।

Corrections · 6

2

चराचुरुङ्गी

मैले (म better) 1 हरेक दिन मेरो बगैचामा चराचुरुङ्गीलाई खुवाउछु । त्यसैले मेरो बगैचामा धेरै धेरै चराहरु छन । ढुकुर , परेवा, भँगेरा, काग्, लाटोकोसेरो र अरु चराहरु । मौसम अझै जाडो भएकोले, आजसम्म चराहरुले उनीहरुको गुड बनाएका छैन्न्, तर उनीहरु धेरै राम्रो गाउदैछन (  ma jastai ? ;)    ) । त्यसैले मेरो बिचारमा न्यानो मौसम बिस्तारै बिस्तारै आउँदै छ ।


1. I don't know the rule but probably because it is habitual action, 'ma' sounds better. 

Ma dindinai nuhaauchhu.

Ma harek din bhaaDa maajchhu. 

Ma 12:00 baje Pingulai liyera ghumna jaanchhu. 

1
Simple answer:

Ma: I

Mailay: I have (not have as in possess something)

I have done this. - mailay garay

I have eaten - mailay khaya

I have a car: ma sanga gadi cha.

I go: ma janchu

I will go: ma janay chu.

Hope its helpful.

Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today