Corrections · 3
Christmas
(हाम्रो जात्रा) क्रिस्मस आउँदैछ । मलाई क्रिस्मस धेरै मन पर्छ ।
क्रिस्मस एउटा परिवर जात्रा छ । >> क्रिस्मसमा परिवारको सबै जनाको भेट हुन्छ । ( In chritmas, all the members of family get chance to see each other)
क्रिस्मस एउटा पारिवारीक पर्व (1) हो । >> Christmas is a family festival.
हरेक परिवर उहको घर्मा एउटा रुख छ अनि हामी यो रुख सजाउचौ । >> हरेक परिवारको घरमा एउटा क्रिस्मस रुख हुन्छ र मानिसहरुले त्यो रुखलाई सजाउँछन् ।
हमी हाम्रो परिवर र साथिहरुको लागी उपाहार किन्चौ । >> हामी हाम्रो परिवार र साथीहरुको लागी उपहार किन्छौँ ।
फ्रान्समा हामी यि उपाहार्हरु डिसेम्बर चौबिस बेलुका दिन्चौ, तर एङ्लन्द्मा हामी यि उपाहार्हरु डिसेम्बर पक्चिस बिहान दिन्चौ । >> फ्रान्समा हामी यी उपहारहरु डिसेम्बर चौबिस(को) बेलुका दिन्छौँ, तर बेलायतमा यी उपहारहरु डिसेम्बर पच्चीसमा दिन्छौँ ।
केटा केती धेरै खुशी लाग्यो उनिहरुको बिचार्मा फादर कृस्त्मस उपाहार्हरु ल्याउनुहुन्छ । >> केटा केटीलाई धेरै खुशी लाग्छ किनभने उनीहरुको बिचारमा सान्टा क्लजले उपहारहरु ल्याउनुहुन्छ ।
मन्छे चुर्च्मा जाछन । >> मान्छेहरु चर्चमा जान्छन् ।
अनि हामी एक्दम मित्तो खाना खानचौ (2) । अनि हामी एक्दम मिठो खाना खान्छौँ (3) ।
यूरोपमा डिसेम्बरमा दिन्हरु धेरै छोटो छन्, त्यसैले चृस्त्मस हाम्रो घर्मा सजावत्सँग, आगोसँग अनि हाम्रो परिवर्सँग धेरै धेरै रमाइलो छ । >>
यूरोपमा डिसेम्बरमा दिनहरु धेरै छोटो हुन्छन्, त्यसैले क्रिस्मसमा हामी हाम्रो घर सजाएर , आगो तापेर अनि परिवारसँग समय बिताएर धेरै धेरै रमाइलो गर्छौँ ।
1. I don't know how to exactly differentiate between पर्व and जात्रा. I would say,
Hallowen जात्रा ( more merry making part, has alcohol, going crazy )
chritmas पर्व ( more being with family and social )
2. cha च and chha छ are two separate words. This keyboard corrects some of the words automatically but not all:
http://www.ashesh.com.np/nepali-unicode.php
3. तिमी खान्छौ ।
हामी खान्छौँ ।
The difference between khaanchhau in two sentences is chandra bindu ( chandra meaning moon, and bindu meaning point; ँ ) I had forgotten myself, Sam reminded me :)
Want to progress faster?
Join this learning community and try out free exercises!
Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!
Start Learning Today
